यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरको पहिरन र खानालाई समेट्दै धनगढीमा मनाइयो ‘एसपीए फुड फियस्टा’
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरको पहिरन र खानालाई समेट्दै धनगढीमा मनाइयो ‘एसपीए फुड फियस्टा’
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

सुदूरको पहिरन र खानालाई समेट्दै धनगढीमा मनाइयो ‘एसपीए फुड फियस्टा’

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १५, मंगलवार १८:०७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । धनगढीको एसपीए कलेजमा एसपीए फुड फियस्टा २०८१ मनाइएको छ ।

आज साउन १५ अर्थात खीर खाने दिनको अवसरमा एसपीएकाे कक्षा १२ मा एचएम सङ्कायमा अध्ययनरत विद्यार्थीहरूले उक्त कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रममा विद्याथार्थीहरुले सांस्कृतिक पहिरन, सुदूरपश्चिमका स्थानीय खानाका परिकारहरू, खीर, बटुक, ढीक्री, हलुवा, आलु तामाको झोल, अचार, सेल, पुरी लगायतका विभिन्न जातीय भेसभुसा र खानपिनलाई समेट्ने गरी परीकारहरू बनाएर स्टल मार्फत विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिका तथा कलेजका कर्मचारीहरू लाई सुपथ मूल्य राखी स्वाद चखाएर आफ्नो कला कौसल प्रस्तुत गरेका थिए ।

यस्तै विभिन्न सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको उक्त कार्यक्रममा खेलकुद गतिविधिका लागि पनि दुई स्टलमार्फत खेल खेलाइएको थियो । कक्षा १२ मा होटेल व्यवस्थापन सङ्कायमा अध्ययनरत छात्र रोहित रावलको सभापतित्वमा सम्पन्न एसपीए फुड फियस्टा २०८१ को प्रमुख अतिथि कैलाली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा रहेका थिए ।

प्रमुख अतिथि ओझाले कार्यक्रममा बोल्दै एसपीए कलेज हरेक विधामा फरक अनि उत्कृष्ट रहेको र आज पनि यो साउन १५ खिर खाने दीन जस्तो सुभ अवसरमा आफ्नो संस्कृति र परीकारहरूको जगेर्ना गर्नु पर्छ भनी सन्देश प्रभाव गर्ने गरी आयोजना गरेको कार्यक्रममा सरिक भई विभिन्न स्थानीय परिकार चाख्न पाउँदा निकै खुसी लागेको बताए ।

ट्याग गरिएको:featured
अघिल्लो लेख आज खीर खाने दिन : धनगढीमा यसरी मनाइयो
अर्को लेख कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ प्रक्रिया : इन्टरपोललाई पठाइयो थप कागजात

२०८३ बैशाख २७, आईतवार १०:०५ गते
कैलाली

धनगढी र टीकापुरबाट भन्सार छलीका सामान नियन्त्रणमा

२०८१ पुष ६, शनिबार १०:२७ गते
राष्ट्रिय

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८१ भाद्र ३, सोमबार ०७:३९ गते
खेलकुद

सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

२०८१ कार्तिक २७, मंगलवार १८:१७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?