यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फेरि जाग्दै राजावादी : संघर्षको खाका तयार गर्न जनआन्दोलन समितिको बैठक बस्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फेरि जाग्दै राजावादी : संघर्षको खाका तयार गर्न जनआन्दोलन समितिको बैठक बस्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

फेरि जाग्दै राजावादी : संघर्षको खाका तयार गर्न जनआन्दोलन समितिको बैठक बस्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २२, सोमबार ११:३८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं । काठमाण्डौंको तीनकुने घटनापछि सेलाएका राजावादीहरु पुनः सक्रिय बन्न थालेका छन् ।

राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले चाँडै आन्दोलनमा उत्रिने गरी तयारी थालेको छ । समितिका संयोजक नवराज सुवेदीले आन्दोलनका कार्यक्रम तय गर्न आज बैठक बोलाएका छन् ।

काठमाण्डौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । आजको बैठकपछि केही सुस्ताएको राजावादी आन्दोलन फेरि उठ्ने दाबी गरिएको छ । यसअघि नवराजको अनुपस्थितिमा समितिको कार्यवाहक संयोजकको जिम्मेवारी सम्हालेका डा.जगमान गुरुङ पनि बैठकमा बस्ने छन् । सदस्य सचिव डा.रवीन्द्र मिश्र भने हिरासतमै रहेकाले उनको उपस्थिति रहने छैन ।

गत चैत १५ मा भएको तीनकुनेको आन्दोलनपछि सरकारले संयुक्त जनआन्दोलन समितिका संयोजक सुबेदीलाई अघोषित नजरबन्दमा राखेको थियो भने मिश्रलाई पक्राउ गरिएको थियो । सुबेदी गत साताबाट नजरबन्दमुक्त भएर फेरि समितिको जिम्मेवारीमा फर्किएका छन् । मिश्रको भने हिजो छैटौंपटक म्याद थप गरिएको छ । मिश्रसँगै पक्राउ परेका जनआन्दोलन परिचालन समितिका संयोजक डा.धवलशम्शेर राणा भने उपचारका लागि हाजिरी जमानीमा छुटिसकेका छन् ।

आजको बैठकले राजसंस्था पुनस्र्थापनाका लागि आन्दोलनको नयाँ कार्यक्रम तय गर्ने समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिएका छन् । ‘अब आन्दोलनमा उत्रिन ढिलाइ हुँदैन । सत्ता पक्षलाई निर्णायक धक्का दिने गरी आजै नयाँ आन्दोलनको घोषणा गर्नेछौं,’ उनले भने ।

अघिल्लो लेख कैलालीमा मोटरसाइकललाई स्कारपियोले ठक्कर दिँदा एक जनाको मृत्यु
अर्को लेख रेशम चौधरी पक्राउ प्रकरणबारे संसद्‍मा प्रधानमन्त्रीको जवाफ माग
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

माधव नेपालको सांसद पद निलम्बन

२०८२ जेष्ठ २२, बिहीबार १६:०५ गते
राजनीतिराष्ट्रिय

डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्रीको आग्रह

२०८१ श्रावण २, बुधबार ११:२३ गते
राजनीति

राजसंस्था आन्दोलनबाट होइन छलकपटबाट फालिएको हो : ज्ञानबहादुर शाही

२०८२ बैशाख २३, मंगलवार १५:३८ गते
राजनीति

लेखा समितिमा उजुरीको चाङ, सय उजुरी सांसदलाई वितरण

२०८१ फाल्गुन २९, बिहीबार १६:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?