यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: टिकट नपाएका एमाले नेताहरू उम्मेदवारसँगै मनोनयन दर्तामा पुगे
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: टिकट नपाएका एमाले नेताहरू उम्मेदवारसँगै मनोनयन दर्तामा पुगे
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

टिकट नपाएका एमाले नेताहरू उम्मेदवारसँगै मनोनयन दर्तामा पुगे

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ माघ ६, मंगलवार १६:१९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौ । पार्टीले टिकट नदिए पनि नेकपा एमालेका नेताहरू आफ्ना क्षेत्रका उम्मेदवारसँगै मनोनयन दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।

टिकट नपाएका उपमहासचिव योगेश भट्टराई ताप्लेजुङका उम्मेदवार क्षीतिज थेबेको उम्मेदवारी दर्ता गर्न पुगेका छन् । यसअघिका दुई चुनावमा भट्टराईले ताप्लेजुङबाट जितेका थिए ।

तर, एमालेको एघारौं महाधिवेशनमा फरक समूहमा लागेपछि उनलाई यसपटक टिकट दिइएन । फरक समूहमै लागेका गोकुल बास्कोटाले पनि पार्टीको टिकट पाएनन् ।

काभ्रे–२ मा अशोक व्याञ्जुलाई एमालेले टिकट दिएको छ । बास्कोटा पनि ब्याञ्जुसँगै मनोनयन दर्ता गर्न पुगेका छन् ।

चितवन–१ मा टिकट नपाए पनि पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे मनोनयन दर्तामा पुगे । यहाँ एमालेले कमल पाठकलाई उम्मेदवार बनाएको छ ।

बारा–२ मा टिकट नपाए पनि बलवीर चौधरीको मनोनयन दर्ता गराउन पुरुषोत्तम पौडेल सहभागी भएका छन् ।

अघिल्लो लेख ३ बजेसम्म देशभर १२१४ जनाको पर्‍यो उम्मेदवारी
अर्को लेख शेयर बजार झन्डै ५ महिनायताकै उच्च विन्दुमा, ११ अर्ब ८५ करोड रुपैयाँको कारोबार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

अमेरिकाले चीनबाट आउने कम मूल्यका सामानमा पनि भन्सार कर लगाउने

२०८२ बैशाख २०, शनिबार ११:३० गते
समाचार

कैलालीमा नदीमा डुबेर भारतीय नागरिक बेपत्ता

२०८१ कार्तिक १, बिहीबार १७:०२ गते
अन्तर्राष्ट्रिय

पश्चिम अफगानिस्तानमा बाढीबाट २१ जनाको मृत्यु, ६ जना घाइते

२०८१ फाल्गुन १५, बिहीबार १३:५३ गते
अर्थ-वाणिज्य

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा समस्या : मुआब्जा विवादको विषय सुल्झाउने प्रयास

२०८१ पुष १६, मंगलवार १०:२४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?