यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जोशीपुर आधारभूत तह कक्षा ८ को नतिजामा बीपी स्मृतिकी छात्रा पायल जोशी प्रथम
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जोशीपुर आधारभूत तह कक्षा ८ को नतिजामा बीपी स्मृतिकी छात्रा पायल जोशी प्रथम
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

जोशीपुर आधारभूत तह कक्षा ८ को नतिजामा बीपी स्मृतिकी छात्रा पायल जोशी प्रथम

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १३, शनिबार २१:०८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

जोशीपुर –कैलालीको जोशीपुर गाउँपालिकामा आधारभूत तह कक्षा ८ को सामुदायिक विद्यालयहरू को नतिजामा वडा नम्बर ७ घैला गाउँमा रहेको बीपी स्मृतिकी छात्रा पायल जोशी ४ जीपीए ल्याएर गाउँपालिकामा प्रथम भएकी छन् ।

उनि कक्षा ३ देखि सोही विद्यालयमा अध्ययनरत विद्यार्थी हुन्। विद्यालयका प्रधानाध्यापक अनुसार सानैदेखि मिहिनेती विद्यार्थी रहेको र विद्यालयको अथक प्रयासले उनी पालिका प्रथम भएको बताए ।

२०८० सालको आधारभुत कक्षा ८ को परिक्षामा समेत सोही विद्यालय पालिका प्रथम भएको थियो । निरन्तर शिक्षा क्षेत्रमा दिनप्रतिदिन गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई पालिकाले अहिलेसम्म सम्मान भने गर्न सकेको छैन।

ट्याग गरिएको:featured
अघिल्लो लेख धनगढी आउँदै गरेको ट्रक रुवसकाँडामा मोटरसाइकलसँग ठोकियो
अर्को लेख गोठालोबाट केक किन्दा आमालाई ब्लाउज, मानवसेवा आश्रममा रहेका आमालाई पनि उपहार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

समाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा मनसुन पूर्वतयारीः सशस्त्र प्रहरीद्वारा विपद् उद्धार बेस सञ्चालन

२०८३ बैशाख २८, सोमबार ०९:५१ गते
कैलाली

धनगढीमा भदौ २८ र २९ गते ‘प्रज्ञा उत्सव साधना’ हुँदै

२०८१ भाद्र २७, बिहीबार १०:४६ गते
खेलकुदसमाचार

आईपीएल क्रिकेटमा लखनउ र बेङ्गलुरु खेल्दै

२०८२ बैशाख २६, शुक्रबार १०:४० गते
समाचार

मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना

२०८३ भाद्र १०, बुधबार २०:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?