यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी उपमहानगरका ईन्जिनियर ओझाले गरे शैक्षिक सुधार कोषमा आर्थिक सहयोग
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी उपमहानगरका ईन्जिनियर ओझाले गरे शैक्षिक सुधार कोषमा आर्थिक सहयोग
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

धनगढी उपमहानगरका ईन्जिनियर ओझाले गरे शैक्षिक सुधार कोषमा आर्थिक सहयोग

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन २१, सोमबार १७:२७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – शैक्षिक गुणस्तर सुधार्न धनगढी उपमहानगरपालिकाका ईन्जिनियर कमल ओझाले सहयोग गरेका छन्।

धनगढी उपमहानगरपालिकाको नगर प्रमुख शैक्षिक सुधार कोषमा धनगढी उप–महानगरपालिकाका ईन्जिनियर कमल ओझाले आर्थिक सहयोग गरेका हुन्।

विपन्न परिवारका ७ जना बालिकाको पोशाक खरिदका लागि भनेर ओझाले ३७ हजार ५ सय रुपैयाँ धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको हुन्।

धनगढी उप–महानगरपालिकाको दशै स्थापना दिवसको अवसरमा आयोजित समारोहमा कर्मचारीको तर्फबाट स्थानीय सेवा पुरूस्कार ५० हजार उप–महानगरपालिकाबाट प्राप्त गरि पुरूस्कारको कर कट्टा गरि बाकी रहेको ३७ हजार ५ सय रुपैयाँ उनले सहयोग गरेको हुन्।

धनगढी उपमहानगरले ग्रामीण क्षेत्रका विद्यालयलाई छनौट गरी नमुना विद्यालय बनाउन पहल चालेको छ। ती विद्यालयमा अध्ययनरत छात्रछात्राहरु आर्थिक अभावका कारण ड्रप आउट हुन नपरोस् भनेर नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको हो।

अघिल्लो लेख कञ्चनपुरका थारु बस्ती सखिया नाचमा झुम्दै
अर्को लेख बस दुर्घटना : दुईको निधन, २८ घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीबाट चोरी र लागूऔषध मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

२०८१ मंसिर ६, बिहीबार १०:२२ गते
कैलाली

सुदूरपश्चिम प्रदेश सभाको बैठक बुधबार बस्ने

२०८१ श्रावण २२, मंगलवार १५:५९ गते
कैलालीसुदूरपश्चिम प्रदेश

धनगढीमा प्रेसिडेन्टिसियल ग्राजुएट स्कुल प्रेजेन्स ‘युवा खोज, आविष्कार तथा प्रविधि महोत्सव’ हुँदै

२०८१ माघ ३, बिहीबार २२:२५ गते
कैलाली

धनगढीमा मनाइयो शैलेश्वरी जाँत

२०८१ मंसिर १, शनिबार ११:३९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?