यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा स्वास्थ्यका कार्यक्रममा अब योग कक्षा र योगाभ्यास
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा स्वास्थ्यका कार्यक्रममा अब योग कक्षा र योगाभ्यास
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

बैतडीमा स्वास्थ्यका कार्यक्रममा अब योग कक्षा र योगाभ्यास

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ६, बिहीबार १०:४१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बैतडी–स्वास्थ्य कार्यालय बैतडीले आफ्ना हरेक कार्यक्रमहरुमा योग कक्षा र योगाभ्यास सञ्चालन गर्न थालेको छ ।

स्वास्थ्य कार्यालयले आयोजना गर्ने हरेक तालिममा योग कक्षा साथै सहभागीहरुलाई योगाभ्यास गराउने नीति लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए ।

पछिल्लो समयमा नसर्ने रोग र मानसिक समस्याहरु बढ्दै गएकाले यस्ता समस्याहरुको समाधानमा योग प्रभावकारी उपाय भएकाले योगाभ्यास र योग कक्षा सञ्चालन गर्ने गरिएको उनले बताए ।

पतञ्जली योग समिति शाखा कार्यालय बैतडीसंगको समन्वयमा स्वास्थ्यका हरेक कार्यक्रममा योग कक्षा र योगाभ्यास शुरु गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताए । तालिम, समीक्षा तथा गोष्ठीमा सहभागीहरुलाई हरेक दिन योगाभ्यासमा सरीक गराउने र कक्षा समेत सञ्चालन गरिने भट्टले बताए ।

नसर्ने रोग तथा मानसिक समस्याहरुबाट मुक्ति पाउन औषधिमात्रै पार्याप्त नभएकाले रोग लाग्न नदिन र लागेका रोगहरु नियन्त्रणका लागि योग प्रभावकारी माध्यम भएको भट्टले बताए । स्वास्थ्य कार्यालयले सञ्चालन गर्ने हरेक कार्यक्रममा योगलाई प्राथमिकता दिएर नौलो अभ्यास शुरु गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए । उनले भने,‘योगले मानिसलाई स्वस्थ राख्न मद्दत गर्दछ । पछिल्लो समयमा चुनौतीको रुपमा देखिएका नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याहरुमा यसले प्रभावकारी काम गर्दछ ।’

पछिल्लो समयमा बैतडीमा पनि योगको लहर चलेको पतञ्जली योग समिति शाखा बैतडीका प्रमुख दुर्गादत्त जोशीले बताए । योगका माध्यमबाट स्वस्थ जीवनशैली अपनाउन सकिने भएकाले योगको लहर चलेको उनले बताए ।

अघिल्लो लेख कैलालीबाट चोरी र लागूऔषध मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
अर्को लेख प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

बैतडी

बैतडीमा एक किशोरी मृत फेला

२०८१ श्रावण १९, शनिबार १७:१३ गते
बैतडी

बैतडीको पञ्चेश्वरमा आज र भोलि सार्वजनिक बिदा

२०८१ मंसिर ६, बिहीबार ०८:३६ गते
खेलकुदबैतडी

पाटन प्रिमियर लिग : निङ्गलाशैनी क्रिकेट क्लवलाई हराउँदै गुरुखोला सेमिफाइनलमा

२०८१ कार्तिक १२, सोमबार १८:५८ गते
बैतडी

सुदूरपश्चिममा किसानलाई गहुँ छर्ने चटारो

२०८१ कार्तिक १२, सोमबार १९:२६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?