यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउनु सकारात्मक : झलनाथ खनाल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउनु सकारात्मक : झलनाथ खनाल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउनु सकारात्मक : झलनाथ खनाल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार २८, शनिबार १७:५१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रूपमा लिएको बताएका छन् ।

चीन भ्रमण सकेर आज स्वदेश फर्किएका नेता खनालले विद्या भण्डारीले वामपन्थी एकताको आवश्यकता महशुस गरेर राजनीतिमा प्रवेश गरेको हो भने यसलाई सकारात्मक रूपमा नै लिनुपर्ने बताए ।

पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पतञ्जली जग्गा प्रकरणमा ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएको र उहाँको नेतृत्वबाट पार्टी सबल हुन्छ भनेर कसरी विश्वास गर्ने रु पत्रकारको प्रश्नमा सम्मानित नेता खनालले यस विषयमा आफूहरुले पनि प्रश्न गरिरहेको बताएका छन् । हालै सम्पन्न पार्टीको सचिवालय बैठकमा आफूले लिखित दस्ताबेज प्रश्तुत गरेको र दस्ताबेजबारे पार्टीभित्रै छलफल भइसकेपछि बाहिर ल्याउने उनले बताएका छन् ।

अघिल्लो लेख देशमा केही भएन भन्ने भाष्य गलत : उपप्रधानमन्त्री सिंह
अर्को लेख अत्तरियामा टमाटरमा भेटियो अत्यधिक विषादी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

दार्चुलासमाचार

दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प

२०८२ मंसिर २१, आईतवार १२:२५ गते
राष्ट्रिय

उपनिर्वाचनका लागि नलगाडमा कर्मचारी तथा सुरक्षाकर्मी परिचालन

२०८१ मंसिर १३, बिहीबार १४:४५ गते
अन्तर्राष्ट्रिय

भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द

२०८१ श्रावण २०, आईतवार ०७:५५ गते
खेलकुद

‘हिमचितुवा’ घिमिरे आज नेपाल आउँदै

२०८१ मंसिर ६, बिहीबार १०:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?