यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ८, सोमबार ११:१९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कालीकोट । कालीकोट जिल्लाको पलाँतामा ट्याक्टर दुर्घटना भएको छ ।

गए राती भएको ट्याक्टर दुर्घटनामा चालक सहित चार जनाको मृत्यु भएको छ ।

पलाँता –९ थिर्पुबाट खिन तर्फ जाँदै गरेको ट्याक्टर पलाँता – २ लार्फा गाउँ नजिक राती ११ बजे दुर्घटना परेको प्रहरीले जनाएको छ । ट्याक्टर खाद्यान्न लिएर जाँदै गर्दा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा पलाँता ५ का वर्ष ३२ का अम्मा शाही, पलाँता ४ का बर्ष ३८ का सदु वुढा, बर्ष २३ रवीन्द्र बिक र ट्याक्टर चालक खत्याड गाउँपालिका ५ मुगुका चन्द्रप्रकाश रोकाया रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर भिरबाट खसेकाले नम्बर पत्ता लगाउन नसकेको जनाएको छ ।

अघिल्लो लेख शिक्षकले आज सडकमै शोक मनाउने, प्रधानमन्त्रीलाई गाली नगर्न उर्दी
अर्को लेख आईपीएल क्रिकेटमा आज कोलकाता र गुजरात खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

काठमाण्डौंको वसन्तपुरमा चीर ठड्याएसँगै यसवर्षको होली पर्व शुरू, मिथिलाञ्चलमा हिजैदेखि ‘होली उत्सव’

२०८१ फाल्गुन २३, शुक्रबार १०:१२ गते
राष्ट्रिय

बाढी पहिरोमा १० दिनसम्म बेपत्ता भए सरकारले मृतक सरह राहत दिने

२०८१ श्रावण १, मंगलवार ०७:१८ गते
राष्ट्रिय

प्रधानमन्त्री ओलीद्वारा धेद्रे सुरुङको ‘ब्रेक थ्रु’

२०८१ श्रावण २१, सोमबार १४:२८ गते
राष्ट्रिय

झापामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

२०८१ पुष १, सोमबार ०८:०६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?