यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिक्षकले आज सडकमै शोक मनाउने, प्रधानमन्त्रीलाई गाली नगर्न उर्दी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिक्षकले आज सडकमै शोक मनाउने, प्रधानमन्त्रीलाई गाली नगर्न उर्दी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

शिक्षकले आज सडकमै शोक मनाउने, प्रधानमन्त्रीलाई गाली नगर्न उर्दी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ८, सोमबार ११:०० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं : आन्दोलनरत शिक्षकहरूले आज सडकमै शोक मनाउने भएको छ।

घर फर्किने क्रममा सवारी दुर्घटनामा मृत्यु भएका एक शिक्षकको सम्झनामा आज सडकमै शोक मनाउन लागेको हो।

मनाङको नार्फु गाउँपालिका-८ घर भइ नासो गाउँपालिका–८ मा रहेको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घलेको दुर्घटमा ज्यान गएको थियो। उनको निधनमा महासंघले शोक सभा गर्न लागेको हो।

आन्दोलनको आज २० दिन पुगेको छ।

महासंघले आज शोक मनाउँदै सडकमा नाचगान नगर्न सडकबाटै उर्दी जारी गरेको छ। शिक्षक महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले आज सडकमै शोक मनाउने भन्दै कुनै नाचगान र मनोरञ्जनका कार्यक्रम नगर्न शिक्षककालई उर्दी जारी गरेका छन्।

यस्तै उनले प्रधानमन्त्री, शिक्षामन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई गालीगलौज नगर्न पनि शिक्षकलाई उर्दी जारी गरेका छन्। उनीहरुले बिहान ९ बजेदेखि नै सुरु गरिसकेका छन्। शिक्षक सडकमा उत्रिएपछि ट्राफिक व्यवस्थापन जटिल बनेको छ। माइतीघर-नयाँ बानेश्वर सडक खण्ड बन्द भएको छ।

सडक अवरुद्ध हुँदा कार्यालय जाने कर्मचारीसहित स्कुल, कलेजका विद्यार्थीलाई आवतजावत गर्न कठिन भएको छ।

अघिल्लो लेख शिक्षकले आज सडकमै शोक मनाउने, प्रधानमन्त्रीलाई गाली नगर्न उर्दी
अर्को लेख ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

सिनामंगलको होटेलमा युवायुवती मृत फेला

२०८१ मंसिर ९, आईतवार १३:२८ गते
राष्ट्रिय

हिउँदे वर्षा शुरू : सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात

२०८१ मंसिर २५, मंगलवार ०७:१९ गते
राष्ट्रिय

एउटै पासोमा दुई जनाको शव : विवाहेत्तर सम्बन्ध मुख्य कारण

२०८१ फाल्गुन २१, बुधबार १५:२६ गते
प्रदेशराष्ट्रिय

रुकुमपश्चिममा बाढीपहिरो : एक जनाको मृत्यु, ३ जना घरभित्रै च्यापिए

२०८१ श्रावण १, मंगलवार ०७:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?