यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि विरुद्धको सर्वोच्चमा दर्ता मुद्‍दा फिर्ता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि विरुद्धको सर्वोच्चमा दर्ता मुद्‍दा फिर्ता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि विरुद्धको सर्वोच्चमा दर्ता मुद्‍दा फिर्ता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २२, शुक्रबार २२:२३ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाको जग्गा सम्बन्धी कार्यविधि विरुद्धको मुद्‍दा फिर्ता भएको छ।

‘धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि, २०८०’ को विरोधमा सर्वोच्च अदालतमा उपेन्द्र प्रसाद अवस्थी र उमेश कुमार गिरीले दर्ता गरेको मुद्‍दा फिर्ता भएको हो। उनीहरूले धनगढी उपमहानगरपालिकालाई विपक्षी बनाएर दर्ता गरेको मुद्‍दा गत आइतवार फिर्ता लिएका हुन।

धनगढी उपमहानगरपालिकाले २०८० मंसिर २५ गते स्थानीय राजपत्रमा प्रकाशित गरेको ‘धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि, २०८० को विरोधमा उनीहरूले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका हुन। २०८० को पुस महिनामा दर्ता भएको मुद्दा दावीको औचित्य र प्रयोजन समाप्त भएको भन्दै फिर्ता लिइएको छ। धनगढी उपमहानगरपालिकाको मंसिरमा कार्यपालिका बैठबाट कार्यविधि पारित भएको थियो।

कार्यविधिमा जग्ग्गा प्लटिङ सम्बन्धी कार्यविधिको प्रस्तावनामा ‘जग्गा खण्डीकरण, जग्गा विकास तथा प्लटिङलाई अनिवार्य व्यवस्थित गर्नुपर्ने भई धनगढी उपमहानगरपालिकाको सहरी योजना तथा भवन निर्माण मापदण्ड, २०८०, बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ५ को खण्ड (क) लाई समेत आधार बनाई धनगढी उपमहानगरपालिकाले ‘धनगढी उपमहानगरपालिका जग्गा प्लटिङ सम्बन्धी कार्यविधि, २०८० बनाई लागु गरिएको छ’, भन्ने उल्लेख गरिएको छ।

कार्यविधिको प्रस्तावनामै ‘जग्गा खण्डीकरण, जग्गा विकास तथा प्लटिङलाई अनिवार्य व्यवस्थित गर्नुपर्ने भनिएको छ। उपमहानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद–३ को अधिकार प्रयोग गरेर कार्यविधि निर्माण गरेको थियो। स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ को उपदफा ५ को खण्ड (क) को अधिनमा रहेर कार्यविधि निर्माण भएको हो।

जग्गाको प्लटिङ गर्दा सडक १० मिटरको हुनुपर्ने र ५ प्रतिशत खुला ठाउँ छोड्नुपर्ने प्रावधान कार्यविधिमा छ। व्यावसायिक रूपमा जग्गा प्लटिङ गर्ने व्यक्ति वा संस्थाले अनिवार्य धनगढी उपमहानगरपालिकाबाट अनुमति लिनुपर्नेछ। तर, पैत्रिक सम्पत्ति बेचबिखन गर्दा तथा अंशबन्डा गर्दाको हकमा यो कार्यविधिमा भएको कित्ताकाट सम्बन्धी व्यवस्था लागु हुने छैन।

ट्याग गरिएको:featured
अघिल्लो लेख स्ववियु केएमसीमा अध्यक्ष पदका लागि यमराज जोशीको पुनः उम्मेदवारी किन?
अर्को लेख कैलालीबाट लागूऔषधसहित ५ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिप आजदेखि : पहिलो खेल नेपाल र भुटानबीच हुने

२०८२ असार २७, शुक्रबार ११:१० गते
साहित्यसुदूरपश्चिम प्रदेश

प्रदेश स्तरीय गायन प्रतियोगिता एसईई आइडल-५ को उद्घाटन

२०८२ पुष ४, शुक्रबार १६:०३ गते
कैलालीसुदूरपश्चिम प्रदेश

कैलालीका एक किशोर नदीमा डुबेर बेपत्ता

२०८१ असार २४, सोमबार १०:१६ गते
कैलालीबाजुरा

बाजुराका एक बालक पाँच दिनदेखि धनगढीमा वेपत्ता

२०८१ माघ २०, आईतवार ११:४५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?