यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली र कञ्चनपुरबाट झन्डै ११ लाखका अवैध सामान बरामद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली र कञ्चनपुरबाट झन्डै ११ लाखका अवैध सामान बरामद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलाली र कञ्चनपुरबाट झन्डै ११ लाखका अवैध सामान बरामद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २२, सोमबार ११:१२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :कैलाली र कञ्चनपुरको विभिन्न स्थानहरूबाट प्रहरीले भन्सार छली गरि ल्याएका झण्डै ११ लाख रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ साल ट्रेडिङ नजिक, ऐलानी ७ बेली, ऐलानी ९ त्रीवेणीघाट, कैलारी गाउँपालिका–१ मझेरा, भजनी नगरपालिका–७ हिम्मतपुर र टीकापुर नगरपालिका–७ डाँडाबोजी क्षेत्रबाट प्रहरी सामान बरामद गरेको हो। भन्सार छलीका बिडी, सुर्ती, पेय पदार्थ, कुर्ती, रोलर ब्रस, चुरन, प्लास्टिक डोरी, प्लास्टिक झिल्ली, सिद्रा माछा र मोटरसाइकल (२ थान)सहित ४ लाख ३५ हजार ७ सय बराबरका सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेला र बेदकोट नगरपालिका–१० सिसैया क्षेत्रबाट सामान बरामद गरिएको छ। बञ्चनपुरबाट साडी, सुटपिस, इलेक्ट्रोनिक सामान, हाडवेयर, किराना सामग्री र मोटरसाइकल (१ थान) बराबरको ६ लाख ४३ हजार ६५० मूल्यको सामान फेला पारी नियन्त्रणमा लिएको छ।

दुवै जिल्लामा बरामद गरिएका सबै सामग्रीहरू वेवारिसे अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुर मातहतका गस्ती टोलीहरूले आइतवार भारतबाट अवैध रूपमा ल्याइएका सामग्री वेवारिसे अवस्थामा फेला पारेका हुन्।

अघिल्लो लेख स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित चारजना पक्राउ
अर्को लेख धनगढीमा लागूऔषधसहित ३ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीबाट अवैध सामान बरामद

२०८१ मंसिर २८, शुक्रबार ०८:०२ गते
कैलाली

कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ

२०८१ माघ ४, शुक्रबार ०९:५६ गते
कैलाली

स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग

२०८१ चैत्र १०, आईतवार १५:३४ गते
कैलाली

कैलालीमा दुई युवती मृत फेला

२०८१ मंसिर ९, आईतवार १४:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?