यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा भानुजयन्तीको अवसरमा कृति बुढीपोल्ली र सवालको परिचर्चा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा भानुजयन्तीको अवसरमा कृति बुढीपोल्ली र सवालको परिचर्चा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरकैलालीराष्ट्रियसमाचारसाहित्य

धनगढीमा भानुजयन्तीको अवसरमा कृति बुढीपोल्ली र सवालको परिचर्चा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २९, शनिबार १८:४९ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढीमा भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा पुस्तक परिचर्चा कार्यक्रम गरिएको छ ।

आज शनिबार सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा लेखक खेम बतास र गंगा विष्टको कृतिको परिचर्चा गरिएको हो ।

पुस्तक परिचर्चा कार्यक्रममा लेखक खेम बतासको कथासंग्रह बुढीपोल्ली र लेखिका गंगा विष्टको गजलसंग्रह सवालको परिचर्चा गरिएको छ ।

कार्यक्रममा प्राध्यापक तथा साहित्यकार गणेश जोशीले आदिकवि भानुभक्त आचार्यका बारेमा आफ्ना भनाइहरु राखेका थिए । सहजता, सरलता र सान्दर्भिकता भानुभक्त आचार्यको सबैभन्दा मुख्य विशेषता भएको उनले बताएका छन् ।

पृथ्वीनारायण शाहले नेपालको राजनीतिक एकीकरण गरे भने भानुभक्त आचार्यले नेपालको सांस्कृतिक एकीकरण गरेको थियो भनेर भनिने गरेको प्राध्यापक तथा साहित्यकार जोशीले बताएका छन् ।

डोटेली भाषा, संस्कृति, सामाजिक मूल्यमान्यता र परम्परा समेटिएको साहित्यकार खेम बतासको पहिलो कृति बुढीपोल्ली कथासंग्रह नेपाली साहित्य र विशेष गरि सुदूरपश्चिमको साहित्यका लागि एक उल्लेखनीय कृति रहेकोे साहित्यकार नरेन्द्र भट्टले बताएका छन् ।

१२ वटा कथा समेटिएको बुडीपोल्लीमा प्रत्येक कथाहरूले आफ्नै महत्त्व बोकेको प्राध्यापक तथा साहित्यकार तुलसी शर्माले बताइन् ।

पुस्तक परिचर्चाकै क्रममा साहित्यकार तथा प्राध्यापक शर्माले पुस्तकमा विशेष गरि जातीयता, लैङ्गकता र वर्गियता समेटिएको बताएकी छन् ।

यसैगरी गजलसंग्रह सवालको परिचर्चा गर्दै साहित्यकार सिर्जन श्रीले सवाज गजलसंग्रहले सवाल भित्रका सवालहरुको उत्तर खोजिरहेको बताएका छन् । सवाल गजलसंग्रह भित्र काफियाहरुको राम्रो प्रयोग गरिएको उनले बताएका छन् ।

त्यस्तै साहित्यकार नारा जोशीले विष्टको पहिलो कृति भएकाले गजलका केही सिद्धान्तहरुमा त्रुटि भएपनि आगामी दिनमा त्यसलाई सुधार गर्दै जाने विश्वास व्यक्त गरेकी छन् ।

पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यता रहेकोे उक्त पुस्तक परिचर्चा कार्यक्रममा सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तिर्थराज पाण्डेयको अध्यक्षता रहेकोे थियो ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजका महासचिव गणेश नेपालीले सञ्चालन गरेको उक्त कार्यक्रममा समाजकी उपाध्यक्ष रुपा स्वारले स्वागत मन्तव्य राखेकी थिइन् ।

पुस्तक परिचर्चा कार्यक्रममा विभिन्न साहित्यकारहरुको उपस्थिति रहेकोे थियो ।

अघिल्लो लेख जती बिषालु तिम्रा ती व्यवहार र वचन थिए
अर्को लेख सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको राजीनामा माग
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

एडुपलका संचालक पन्तद्वारा जिप्रका कैलालीलाई पुस्तक सहयोग

२०८१ कार्तिक २३, शुक्रबार ०८:४२ गते
राष्ट्रिय

सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन

२०८१ मंसिर २१, शुक्रबार १०:३५ गते
राष्ट्रिय

नेपाल पत्रकार महासङ्घको चुनाव आज

२०८१ मंसिर २८, शुक्रबार ०७:३७ गते
कैलाली

धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै

२०८१ मंसिर ४, मंगलवार ११:५२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?