यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा १०२ जना क्षयरोगी, १३ जनाको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा १०२ जना क्षयरोगी, १३ जनाको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

बैतडीमा १०२ जना क्षयरोगी, १३ जनाको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र १३, बुधबार १५:२३ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

बैतडी।बैतडीमा यो वर्ष चार जना थप क्षयरोगी पत्ता लागेसँगै बिरामीको सङ्ख्या १०२ जना पुगेको छ ।

९८ जना पुराना र यो वर्ष थप चार जना गरि १०२ जनाको क्षयरोगीको नियमित उपचार भइरहेको छ । तथ्याङ्क अनुसार बैतडीमा गत वर्ष क्षयरोगका कारण ११ जना र चालु आर्थिक वर्षमा दुई जना गरी १३ जनाको मृत्यु भएको छ ।

‘खोकी न सोकी क्षयरोग पो हो कि ?’ भन्दै स्वास्थ्यकर्मीको टोली क्षयरोग पत्ता लगाउन गाउँगाउँ पुग्न थालेका छन् । सामुदायमा क्षयरोगका बिरामी भए पनि आफैँ उपचारमा नआँउदा क्षयरोगी पत्ता लगाउनु टोली परिचालन गरिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए ।

विश्व क्षयरोग दिवसको अवसरमा पारेर सोमबार स्वास्थ्य कार्यालयले सरोकारवालासँग अन्तरक्रिया गरेको छ । क्षयरोग पत्ता लगाउन समुदाय स्तरमै स्क्रिनिङ कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थराज भट्टले बताए ।

नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको उनले बताए । क्षयरोगको औषधी सबै स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाइने गरेको छ । क्षयरोगीले ६ महिनासम्म नियमित औषधी सेवन गरेमा क्षयरोग पूर्ण रुपमा निको हुने स्वास्थ्यकर्मीले बताएका छन् ।

लगातार दुई हप्तासम्म खोकी लाग्नु, छाती दुःखेर श्वास फेर्न गाह्रो हुनु, तौल घट्नु वा थकाइ लाग्नु, रगतसहित वा रहित खकार खोक्नु, साँझपख हल्का ज्वरो र पसिना आउनु जस्ता लक्षणदेखिएमा क्षयरोग हुन सक्छ भन्ने मान्यता रहेको छ । पछिल्लो समय खोकी न सोकी क्षयरोग पो हो कि ? भन्ने मान्यता अनुसार क्षयरोग पत्ता लगाउने काम भइरहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए।

पुर्चौडी नगरपालिका र सूर्नया गाउँपालिकामा क्षयरोग मुक्त कार्यक्रम सञ्चालन भइरहेको स्रोत व्यक्ति जयसिंह बडालले बताए । उपकरणसहित स्वास्थ्यकर्मीको टोली परिचालन भएर रोगी पत्ता लगउने काम भइरहेको उनले बताए । एक जना क्षयरोगीले घरपरिवार र समुदायलाई सङ्क्रमित बनाउन सक्ने भएकाले रोगी पत्ता लगाउन ठुलो उपलब्धि मानिने उनले बताए ।

ट्याग गरिएको:featured
अघिल्लो लेख कञ्चनपुरबाट ११ लाख बढिका मोटरसाइकल बरामद
अर्को लेख ‘संसदमा किन दिने जवाफ ? एउटा कर्मचारी हटायो, अर्को नियुक्त गर्यो, सकियो’
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

आईपीएल क्रिकेटमा आज गुजरात र पन्जाब खेल्दै

२०८१ चैत्र १२, मंगलवार १०:०७ गते
कैलालीसमाचार

धनगढीको बोराडाँडी चोकमा बोलेरो जिप दुर्घटना

२०८२ जेष्ठ २१, बुधबार १०:१७ गते
राजनीतिराष्ट्रिय

राजेन्द्र लिङ्देनको अभिव्यक्ति विवादमा, धनुषामा पुत्ला जलाइयो

२०८२ बैशाख १३, शनिबार १२:५१ गते
कैलाली

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढ्यो पर्यटकको चहलपहल

२०८१ चैत्र ३१, आईतवार १२:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?