यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काठ आयातमा वर्षेनि अर्बौँ रुपैयाँ बाहिरिँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काठ आयातमा वर्षेनि अर्बौँ रुपैयाँ बाहिरिँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

काठ आयातमा वर्षेनि अर्बौँ रुपैयाँ बाहिरिँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र ४, सोमबार १०:५६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –‘हरियो वन नेपालको धन’ भनिँदै आए पनि वर्षेनि अर्बौँ रुपैयाको काठ विदेशबाट आयात हुने गरेको छ ।

अघिल्लो वर्ष पाँच अर्ब १२ करोड रुपैयाँ बराबरको काठ आयात भएकोमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मात्रै दुई अर्ब ४० करोड रुपैयाँ बराबरको काठ तथा काठजन्य सामग्री आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।

देशको कुल भूभागको ४६ प्रतिशत बनक्षेत्रले ओगटे पनि सरकारी नीति स्पष्ट नहुँदा स्वदेशमा काठ उत्पादन, व्यवस्थापन र कारोबारमा समस्या हुने गरेको छ । काठजन्य सामग्रीको माग उच्च भए पनि स्वदेशी उत्पादनले त्यसलाई पूरा गर्न सकेको अवस्था छैन ।

नेपालमा काठजन्य सामग्रीको प्रयोग निर्माण कार्य, फर्निचर उत्पादन र अन्य क्षेत्रमा उच्च मात्रामा हुने गरेको छ ।

नेपालमा वर्षेनि करिब ३ करोड घनफिट काठ उत्पादन हुने गरेको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता शिव कुमार वाग्लेले बताए । काठ उद्योगहरुले काठका सामग्री बनाउँदा नेपाली काठको प्रयोग गर्नुपर्ने तर त्यसो नहुँदा विदेशी काठले बजार पाएको उनको भनाइ छ ।

वन मन्त्रालयमातहतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका अनुसार नेपालमा वर्षेनि वन क्षेत्र बढ्दै गएको छ ।

वन क्षेत्र बढेको अवस्थामा काठ उत्पादन पनि बढेर निर्यात बढ्नुपर्ने र आयात घट्नुपर्ने हो, तर काठको आयात घटेको छैन, उल्टै बढेको छ । सरकारले काठ आयातलाई कम गर्दै काठमा आत्मनिर्भर बन्ने घोषणा गरे पनि त्यो कागजमै सीमित छ ।

नेपालमा लाइबेरिया, इन्डोनेसिया, मलेसिया, म्यानमार, लाओस, जर्मनी, सुरिनाम, अमेरिकालगायत देशबाट काठ तथा काठजन्य सामग्री आयात हुने गरेको छ ।

अघिल्लो लेख मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
अर्को लेख ११ महिनाअघि मलेसियामा हत्या गरिएकी तिलमायाको शव आज ल्याइँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

आज तमु ल्होसार मनाइँदै

२०८१ पुष १५, सोमबार ०९:३४ गते
राष्ट्रियसमाचार

भन्सार एजेन्टको पेनडाउन यथावत् : सहमतिका लागि आज पनि वार्ताको प्रयास

२०८२ मंसिर २४, बुधबार १२:२६ गते
अर्थ-वाणिज्यराष्ट्रिय

डिजेलको मूल्य प्रतिलिटर तीन रुपियाँ वृद्धि

२०८१ मंसिर १, शनिबार १२:५९ गते
राष्ट्रियसमाचार

जन्मदिनको अवसरमा मानवसेवा आश्रममा तुषार ढाँटद्वारा भोजन सेवा

२०८२ असार २२, आईतवार ११:४७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?