यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरकैलालीसुदूरपश्चिम प्रदेश

‘तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन २९, मंगलवार १७:०४ गते
SudarshanTelevision
9 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – ‘तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक भएका छन् ।

सुप इन्टरटेन्मेन्ट हाउस प्रालि धनगढी र बाडुल्की मिडिया हाउस प्रालि कन्चनपुरको संयुक्त आयोजनामा तेस्रो म्युजिक अवार्ड कार्यक्रम गर्न लागिएको हो । उक्त कार्यक्रममा उत्कृष्ट ५ मनोनयन सार्वजनिक भएका हुन् ।

सर्बोत्कृष्ट गित, गायन, लय, शब्द, अभिनय, छायांकन, सम्पादन, निर्देशन तथा सर्बाेत्र्कष्ट कला पत्रकारिता र उद्घोषक विधामा मनोनयन गरिएको छ ।

यसप्रकार छ मनोनयन नामावली

१) सर्बोत्कृष्ट भाषाभाषी गित

क) जनक साउँद गीत: राखु की नाम लेखी
ख) रमेश मल्ल गीत: यो मन भुल्यो चाचरी
ग) हर्क पाल (अनुप) गीत: क्या लागी प्रीतीका रोग
घ) पशुपती खनाल गीत: पिरतिका फेरै फेरा
ङ) जे.आर भट्ट गीत: परशुराम धाम

२) सर्बोत्कृष्ट भाषाभाषी गीत शब्द

क) शुशिल बोहरा गीत: पिरतिका फेरै फेरा
ख) हरि सुधामा जैशी गीत: मास्टर बिचारो
ग) जनक महता गीत: धरिला याद
घ) रोहित देउवा गीत: बाडुली
ङ) तारा प्रसाद जोशी गीत: पढाइ छुट्या

३) सर्बोत्कृष्ट भाषाभाषी गीत लय

क) पर्सु केसी गीत: पढाइ छुट्यो
ख) डिल्ली चन्द गीत: भन्छु बारमबार
ग) रोहित देउवा गीत: बाडुली
घ) हर्क पाल (अनुप) गीत: क्या लागि प्रीतीका रोग

४) सर्बोत्कृष्ट भाषाभाषी गीत गायन (पुरुष)

क) धमेन्द्र सुनार गीत: जात २
ख) केशब भट्ट गीत: निम्तो दिए
ग) सुमन ताम्राकार गीत: खिर खाउला साउ खर्क
घ) आयुस सुनार गीत: पढाइ छुट्यो
ङ) सुनिल नेपाली गीत: क्लेजी कुनामा

५) सर्बोत्कृष्ट भाषाभाषी गित गायन (महिला)

क) आर्जु चौधरी गीत: ओ मोरे साजनी
ख) माधवी मगर गीत: बिझाउने पिरती
ग) लक्ष्मी दाहाल गीत: दिपायल, डोटी
घ) कनिमा दानी गीत: लैजा बडा लैजा
ङ) कान्ती गिरी गीत: भाेट होली

६) सर्बोत्कृष्ट भाषाभाषी म्युजिक भिडियो निर्देशक

क) गौरव गिरि गीत: बाडुली
ख) दिपक पन्त गीत: दिलको कारागार
ग) जगत ए.जि. गीत: सम्झेर रुन्छैकी
घ) थापा कमल बिबेक गीत: मुटु खाने माया
ङ) जहित बुढा गीत: सिलगडी जेल भयो

७) सर्बोत्कृष्ट भाषाभाषी म्युजिक भिडियो छायांकार

क) अनिल के मान्नधर गीत: बाडुली
ख) बसन्त कुवर गीत: तिमिले घात गरेउ
ग) दया शकंर चौधरी गीत: छाया बन्के माया कर्बसु
घ) पदम जोशी (पि.आर.) गीत: ओ मोरे सजना
ङ) प्रकाश नागरी गीत: सिलगडी जेल भयो

८) सर्बोत्कृष्ट भाषाभाषी म्युजिक भिडियो दृश्य सम्पादन

क) दया शकंर चौधरी गीत: जेल चलान
ख) पदम जोशी (पि.आर.) गीत: रुवोउनु रुवायो
ग) थापा कमल बिबेक गीत: मुटु खाने माया
घ) बिबेक पाण्डे गीत: मेरा गाउँ जाल्ली
५)

९) सर्बोत्कृष्ट भाषाभाषी गित मोडल (पुरुष)

क) अजय राना गीत: पन्छि
ख) जे.आर भट्ट गीत: परशुराम धाम
ग) दिपेश खत्री गीत: पश्चिमकी चेली
घ)दिपेन्द्र जोशी गीत: बाडुली
ङ) कृष्ण बि.सि. गीत: झाले रुमाल

१०) सर्बोत्कृष्ट भाषाभाषी गित मोडल (महिला)

क) ममता चौधरी गीत: ये हो सजन
ख) पार्वती गिरी गीत: न आवोस दशै
ग) सुस्मीता कुँवर गीत: बाडुली
घ)
ङ) हेमा सापकोटा गीत: लाल कुत्र्ती

११) सर्बोत्कृष्ट भाषाभाषी गित म्यूजिक भिडियो श्रृंगार

क) सिमा श्रेष्ठ गीत: बाडुली
ख) लक्ष्मी चौधरी गीत: हाइ दैया
ग) सानु’कुश्मी गीत: तिमीले घात गरेउ
घ) नरेन्द्र एस.के. गीत: का झल्किन्छै दन्त

१२) सर्बोत्कृष्ट देउडा गित गायन (पुरुष)

क) दिद्य राज फुलारा गीत: तेलेमा रात पढ्र्न लाग्यो
ख) रमेश मल्ल गीत: यो मन भुल्यो चाचरी
ग) शेरी आउजी गीत: सर्क बादल
घ) लाल बोगटी गीत: जोडी परेवा
ङ) पदम बोहरा गीत: पुल्यो केशरी

१३) सर्बोत्कृष्ट देउडा गित गायन (महिला)

क) गौरी भट्ट गीत: ओ सालिउ
ख) रेखा जोशी गीत: लाउकी मायाजाल
ग) निर्मला कार्की गीत: बेग्लोर छैकी हुब्ली
घ) निरुता खत्री गीत: मेरा बलाता गाउ
ङ) हरिना नाथ गीत: आखा आशु टम्म

१४) सर्बोत्कृष्ट देउडा गित नव–गायन (पुरुष)

क) दिनेश परियार गीत: मै परदेशी
ख) करण नेपाली गीत: पाटनकी पुस्पा
ग) नागाजुन दिनेश गीत: तेरी याद
घ) प्रकाश बिरही गीत: भेट होलीकी तेरी मेरी
ङ) तेज दयाल ………………….

१५) सर्बोत्कृष्ट देउडा गित नव–गायन – महिला
क) इब्सल सन्जेल गीत: गडबड गाउँपालिका
ख) बिपना सिहं गीत: साइले क्यान भुली
ग) सोनीया परियार गीत: जोडी परेवा
घ) निर्मला रावल गीत: धोका रहेछ माया जाल
ङ) माया बि क गीत: सम्झी रएइ

१६) सर्बोत्कृष्ट देउडा गित मोडल (पुरुष)

क) गोकर्ण जोशी गीत: लणेली साली
ख) दिपक अछामी गीत: उमल्ला बैशकी
ग) उमेश भट्ट गीत: दशैँ आयो
घ) भावेश बि.सि गीत: डोटीको डोट्याल
ङ)

१७) सर्बोत्कृष्ट देउडा गित मोडल (महिला)
क) लक्ष्मी बि.सि. गीत: ला सुवा लाखको प्रीती
ख) चादनी सिहं गीत: कालिमा पसम मायालु
ग) तुल्सी बिस्वकर्मा गीत: लालुमै
घ) ज्योती सिह गीत: सौराई
ङ) सरस्वती धामी गीत: केश लडुकी पिरतीमा

१८) सर्बोत्कृष्ट देउडा गित नव–मोडल (पुरुष)
क) राजेन्द्र ब. बिक ………………………
ख) इन्द्र रोकाया गीत: आपनो सम्झे तिमिलाई
ग) केशव पन्त गीत: झल्का आइगै साली
घ)
ङ)

१९) सर्बोत्कृष्ट देउडा गित नव–मोडल –महिला

क) लक्ष्मी साउँद गीत: रानी चणा
ख) रेजिना बादी गीत: क्या हुन्छै अलमल
ग) पुर्वी ओझा गीत: हलकै बढेकी
घ) आरती बुढा गीत: मेरो प्यारो डडेल्धुरा
ङ) ऐश्वर्य विष्ट गीत: सर्क बादल

२०) सर्बोत्कृष्ट आधुनिक गित गायन (पुरुष)

क) अर्जुन पार्की (बसन्त) गीत: यो साझ रहे सम्म
ख) बसन्त साधक गीत: तिमी सँगं छुट्नु परे
ग) उमेश मुस्कान गीत: तिमीले घात गरेउ
घ) दिपक चन्द गीत: आपनो सम्झे तिमिलाई
ङ)

२१) सर्बाेत्कृष्ट कला पत्रकारिता

क) सन्तोष पाण्डे
ख) हेमराज भट्ट
ग) सि पि लोहीया
घ) झलक पाली
ङ) बिरा गडाल

२२) सर्बाेत्कृष्ट उद्घोषक (पुरुष)

क) केपी कलौनी
ख) रोहित गिरि
ग) अशोक रावल
घ) अनिल कुश्मी
ङ) प्रेम विवश चन्द

उक्त कार्यक्रम कार्तिकको अन्तिम साता हुने भएको छ भने मनोनयनमा परेकालाइ भोट गर्नका लागि नेपालबाट इसेवा र विदेशबाट एभेन्टोज एप प्रयोग गर्न सकिनेछ । मनोनयनमा परेकालाइ कार्तिक १ गते विहीबारबाट भाेट गर्न सकिनेछ ।

पहिलोपटक २०८० बैशाख ८ गते धनगढीको थ्री डी आर्ट म्युजियममा सुदूरपश्चिम प्रदेशका तत्कालीन प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यतामा प्रथम सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०७९ आयोजना गरिएको थियो । जसमा ३९ जना अवार्ड विजेता भएका थिए भने ८ जनालाई सम्मान गरिएको थियो ।

त्यस्तै दोस्रोपटक २०८१ फागुन ५ गते कैलाली उद्योग वाणिज्य संघ धनगढीमा रहेको शुभम होटलमा सुदूरपश्चिम प्रदेशका तत्कालीन भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी प्रमुख आतिथ्यतामा दोस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८० आयोजना गरिएको थियो । जसमा ४१ जना अवार्ड विजेता भएका थिए भने १६ जनालाई सम्मान गरिएको थियो ।

पहिलो र दोस्रो म्युजिक अवार्ड कार्यक्रमपछि ‘तेस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१’ गर्न लागिएको सुप इन्टरटेन्मेन्ट हाउस प्रालिका अध्यक्ष अनुप चन्द ठकुरीले बताएका छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख रुपालका किसान धानबाली भित्र्याउनमा व्यस्त
अर्को लेख बझाङमा भलिबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार दुई लाख बढी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते

२०८१ भाद्र ९, आईतवार १०:१७ गते
दार्चुला

साताैं राष्ट्रिष धाम शैल्यशिखर मालिकार्जुनकाे संक्षिप्त इतिहास

२०८१ श्रावण २३, बुधबार १४:२७ गते
कैलालीप्रदेशराजनीतिसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको राजीनामा माग

२०८१ असार २९, शनिबार १९:०३ गते
कैलाली

सुदूरको पहिरन र खानालाई समेट्दै धनगढीमा मनाइयो ‘एसपीए फुड फियस्टा’

२०८१ श्रावण १५, मंगलवार १८:०७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?