यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: टीकापुर अस्पतालमा सिकलसेलको उपचार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: टीकापुर अस्पतालमा सिकलसेलको उपचार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचारस्वास्थ्य-शिक्षा

टीकापुर अस्पतालमा सिकलसेलको उपचार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २७, आईतवार १२:२४ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

टीकापुर :थारू जातिमा मात्रै देखिने सिकलसेल एनिमियाको उपचारका लागि टीकापुर अस्पताल सूचीकृत गरिएको छ ।

यसअघि त्यसको उपचारका लागि नेपालगन्ज वा धनगढीलगायतका ठाउँ जानु पथ्र्यो । नेपाल सरकारको सचिवस्तरीय निर्णय अनुसार टीकापुर अस्पताल सिकलसेल एनिमियाको उपचारका लागि सूचीकृत भएको स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले जनाएको छ ।

सिकलसेलको उपचार विशेषज्ञ डाक्टरबाट गरिने विशिष्टीकृत सेवा भएकाले लामो समयको प्रयास र सरकारले तोकेको मापदण्ड पूरा गरेपछि टीकापुर अस्पताल सूचीकृत भएको बताउँदै टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले एमडी प्याथोलोजिस्ट भर्ना गरेपछि सूचीकृत हुने बाटो खुलेको बताउए । अस्पतालमा उपकरण छन्, पाँच बेडको वार्ड बन्दै छ, चाहिने औषधी व्यवस्था गरेर चाँडै उपचार सेवा सुरु गर्ने उनले बताए ।

आफ्नो बच्चालाई सिकलसेलको उपचार गराइरहनुभएका भिख्खु चौधरीले भने्, “रगत चढाउने काम टीकापुर अस्पतालमै भइरहेको छ, त्यसका लागि छुट्टै वार्डसहित उपचार हुँदा बिरामीलाई धेरै सहज हुने थियो ।” पछिल्ला वर्षमा स्थानीय पालिकाले बर्सेनि सिकलसेल एनिमियाको परीक्षण गराउने गरेको छ । परीक्षणका क्रममा नयाँ बिरामी पत्ता लाग्ने र सयौँको सङ्ख्यामा सिकलसेल ट्रेट (सिकलसेलवाहक सेल) फेला पर्ने गरेका छन् । सिकलसेल पोजेटिभ ट्रेट भएका युवाले बिहे गरेमा उनीहरूबाट जन्मिने बालबालिकामा पनि सिकलसेल देखिने गरेको छ ।

रक्तअल्पता भएका बिरामीको परीक्षण गर्ने, सिकलसेल एनिमिया भएका बिरामीलाई हेमोग्लोबिन कम भएमा रगत चढाउनु पर्छ । भिटामिन र औषधी जीवनभर खानुपर्ने हुन्छ । पश्चिम नेपालका थारू समुदायमा मात्रै देखिएको सिकलसेल वंशाणुगत रोग हो । सिकलसेल भएमा रक्तकोष हँसिया जस्तै बङ्गिने र फुटने गर्छन् । रक्तअल्पता हुने, खाना नपच्ने र मानिस कमजोर हुँदै जाने भएकाले यसको औषधीका साथै पोषण र बेलाबेलामा रगत चढाउनुपर्ने हुन्छ । समयमै उपचार गरे अवस्था खराब हुनबाट जोगिन्छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा सिकलसेलका नौ सय जनाभन्दा बढी र निजी क्षेत्रमा घोडाघोडी अस्पतालमा ३५० जना बिरामी दर्ता छन् । टीकापुर अस्पतालमा सिकलसेलको उपचार सुरु भएमा ती अस्पतालको चाप पनि घट्ने छ ।

अघिल्लो लेख धनगढीमा विकास आयोजनाको काममा व्यस्त परराष्ट्रमन्त्री
अर्को लेख द भ्वाइसमा धनगढीका आशिषको इन्ट्री
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

तराईमा अझै केही दिन हुस्सु लाग्ने

२०८१ पुष १८, बिहीबार ०९:२१ गते
कञ्चनपुरसमाचार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा माघ अन्तिम साता बाघ गणनाको तयारी

२०८२ माघ ८, बिहीबार १०:४२ गते
अर्थ-वाणिज्य

११४ अंक बढ्यो सेयर बजार, कारोबार दोब्बर

२०८१ आश्विन १५, मंगलवार १५:३९ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढ्यो

२०८२ मंसिर २२, सोमबार ११:४१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?