यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीका बाढीपीडित घर फर्किए
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीका बाढीपीडित घर फर्किए
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीका बाढीपीडित घर फर्किए

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार ३०, आईतवार ०८:०२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । भजनी नगरपालिकाका बाढी प्रभावितहरू घर फर्किएका छन् ।

घर डुबानमा परेकाले विस्थापितहरू फर्किए पनि बस्न सक्ने अवस्था नभएको बताइएको छ । केही दिनदेखि घाम लागेपछि प्रभावित घर फर्किरहेका छन् ।

घरभित्रको हिलो, पानी, फोहोर रहेका कारण सफा गर्दै बस्ने व्यवस्था गरिएको भजनी नगरपालिकाको कार्यालयले जनाएको छ ।

गत आइतबार आएको बाढीका कारण सो पालिकाका पाँच हजार १४८ घरपरिवार प्रभावित भएका थिए । जसमध्ये ३१० परिवार विस्थापित भएका छन् ।

उनीहरू सुरक्षित भवन, विद्यालय, हुलाकी राजमार्ग र आफन्तका घरमा बसिरहेका जनाइएको छ । विस्थापितहरू घर फर्कने क्रम सुरु भए पनि दिनभरि सरसफाइलगायतका काम गरेर फेरि सुरक्षित ठाउँमा फर्कने गरेको भजनी नगरपालिकाका विपत् स्रोतव्यक्ति विष्णु न्यौपानेले बताएका छन् ।

कान्द्रा, काँढा, पथरैया, मोहना नदीको बाढीका कारण भजनी नगरपालिकावासीले हरेक वर्ष डुबान समस्या झेल्दै आएका छन् ।

अघिल्लो लेख कञ्चनपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
अर्को लेख गोली लागेर अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलाली

सागसब्जीका बेर्ना बेचेर प्रशस्त आम्दानी

२०८१ भाद्र ५, बुधबार १९:२९ गते
कैलालीसमाचार

धनगढीमा ज्येष्ठ नागरिकका लागि निःशुल्क चिया घर सञ्चालनमा

२०८२ चैत्र ८, आईतवार १०:३२ गते
कञ्चनपुरकैलाली

जाडो छल्न कैलाली र कञ्चनपुर आइपुगे आगन्तुक चरा

२०८१ कार्तिक २४, शनिबार १६:५८ गते
कैलालीसमाचार

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

२०८२ असार २९, आईतवार १५:०९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?