यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी उपमहानगरले द्वारिकादेवी ठकुरानी र डा. केआई सिंहको प्रतिमा बनाउने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी उपमहानगरले द्वारिकादेवी ठकुरानी र डा. केआई सिंहको प्रतिमा बनाउने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीराजनीतिसमाचारसुदूरपश्चिम प्रदेश

धनगढी उपमहानगरले द्वारिकादेवी ठकुरानी र डा. केआई सिंहको प्रतिमा बनाउने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ५, शनिबार १८:०६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढी उपमहानगरपालिकाले द्वारिका देवी ठकुरानी र डाक्टर केआई सिंहको प्रतिमा बनाउने भएको छ।

उपमहानगरपालिकाले नेपालकी प्रथम महिलामन्त्री द्वारिकादेवी ठकुरानी र सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने पूर्व प्रधानमन्त्री तथा समाजसेवी डाक्टर केआई सिंहको प्रतिमा बनाउन लागेको हो।

सुदूरपश्चिमबाट विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूको आगामी वर्षहरूमा सालिक बनाउने र अहिलेलाई द्वारिकादेवी ठकुरानी र डा. केआई सिंहको प्रतिमा बनाइने धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकाे सचिवालयले जनाएको छ।

हाल धनगढी उपमहानगरपालिकाले सूदूरपश्चिम चिनाउन योगदान पुर्‍याएका व्यक्तित्वहरूको विभिन्न वालहरूमा तस्वीर बनाइएको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख धनगढी उपमहानगरले डा. हेमराज पन्तलाई नागरिक अभिनन्दन गर्ने
अर्को लेख प्रथम चैतन्य विद्यार्थी महोत्सव २०८१ सम्पन्न
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ आश्विन २०, आईतवार १३:०० गते
राजनीति

कीर्तिपुरको मेयरमा कांग्रेस विजयी

२०८१ मंसिर १८, मंगलवार ०७:५३ गते
खेलकुद

आईपीएल क्रिकेटमा आज कोलकाता र हैदराबाद खेल्दै

२०८१ चैत्र २१, बिहीबार १३:०८ गते
अन्तर्राष्ट्रियसमाचार

यमनको एब्यान प्रान्त नजिक डुङ्गा पल्टिँदा ६५ जना भन्दा धेरै शरणार्थीको ज्यान गयो

२०८२ श्रावण १९, सोमबार ११:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?