यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रथम चैतन्य विद्यार्थी महोत्सव २०८१ सम्पन्न
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रथम चैतन्य विद्यार्थी महोत्सव २०८१ सम्पन्न
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

प्रथम चैतन्य विद्यार्थी महोत्सव २०८१ सम्पन्न

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ५, शनिबार १८:१९ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका ५ शिवनगरमा रहेको चैतन्य पाठशालामा प्रथम चैतन्य विद्यार्थी महोत्सव शनिवार सम्पन्न भएको छ ।

चैतन्य पाठशालाको आयोजनामा २०८१ पौष २७ गतेदेखि सुरु भएको प्रथम चैतन्य विद्यार्थी महोत्सव आज आठौँ दिनमा सम्पन्न भएको हो । चैतन्य पाठशालाले विगतका वर्षदेखि नै आयोजना गर्दै आइरहेको स्टिमफेयर वार्षिक खेलकुद सप्ताहलाई यो वर्ष विन्टर क्याम्प रमाइलो मेलालाई जोडेर संयुक्त रुपमा आयोजना गरेको थियो ।

पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिंहले चैतन्य विद्यार्थी महोत्सवको आठौँ दिनसम्ममा विद्यार्थी तथा सहभागीहरूले विभिन्न ज्ञान,सिप,मनोरञ्जन,विद्यार्थीहरुको वैज्ञानिक आविस्कार,अन्वेषण,परियोजना, खेलकुद लगायत बहस तथा शैक्षिक बहस जस्ता जीवनोपयोगी उद्यमबारे ज्ञान हासिल भएको बताए । शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन, प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशालाको शौक्षिक अवधारणा अघि बढिरहेको र पाठशालाले विद्यार्थीहरूको चौतर्फी विकासका लागि उक्त महोत्सव गरिएको उनले बताए ।

प्रथम चैतन्य विद्यार्थी महोत्सव २०८१ को समापन समारोहको पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीको अध्यक्षता, वरिष्ठ साहित्यकार,महाकाव्यकार डा। नवराज लम्साल प्रमुख अतिथि तथा बिश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेय दिव्य उपस्थिती रहेको थियो । भागवत वाचिका पाण्डेयले सबैले विद्याको अध्ययन गरेर मात्रै मानिस अनुसाशित, धार्मीक तथा बौद्यिक ब्यक्ती बन्ने कुरा बताइन् । जवसम्म मातापिता, गुरुको आश्रय तथा संस्कारको आज्ञा पालन गरेर शिक्षा आर्जन गर्न सकिने र मानिसलाई सुख यसैबाट प्राप्त गर्न सकिने उनले बताए ।

वरिष्ठ साहित्यकार,महाकाव्यकार तथा प्रमुख अतिथि डाक्टर नवराज लम्सालले कार्यक्रममा बोल्दै पहिला मानिस अनुसाशित र ब्यवहारिक बन्न जरुरी रहेको बताए । केवल बिद्यार्थीले बिद्यालयको सिटिफिकट मात्रै नभएर व्यक्तित्व निर्माण, ज्ञानको ब्यवहारिक र भविष्यको राम्रो व्यक्ति बन्न आवश्यक रहेको बताए। विद्यालयमा विद्यार्थी र शिक्षक शिक्षिकाको मात्रै भूमिका नभएर अभिभावकले पनि आफ्ना नानीबाबुहरुको हरेक समयमा आफूले हेरबिचार गरीराख्नुपर्ने बताए ।

ज्ञानको जागरण, संंस्कृतिको सम्मान, नवप्रवर्तनको प्रवाह भन्ने मुल नाराका साथ पुस २७ गते देखि प्रथम चैतन्य महोत्सव सुरू भएको हो । कार्यक्रममा विश्वकै कान्छि भागवत वाचिका वाल विदुषी देवी अनुराधा पाण्डेको दिव्य उपस्थिति र प्रवचन, महाकाव्यकार, मदन पुरस्कार विजेता डाक्टर नवराज लम्सालको प्रेरक चैतन्य संवाद गरिएको थियो । यस्तै स्टिम प्रजेक्ट अन्तर्गत प्लेनको परीक्षण उडान, वैज्ञानिक आविस्कारको प्रदर्शन, ⁠पुरस्कार वितरण गरिएको थियो ।

अघिल्लो लेख धनगढी उपमहानगरले द्वारिकादेवी ठकुरानी र डा. केआई सिंहको प्रतिमा बनाउने
अर्को लेख ६ महिनामा झण्डै ४ लाख नेपाली वैदेशिक रोजगारीमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीराजनीति

सुदूरपश्चिममा नाउपाका मन्त्री कैलाश चौधरीले दिए राजीनामा

२०८१ श्रावण १७, बिहीबार १९:१४ गते
कैलाली

कैलालीसहित विभिन्न जिल्लामा आगन्तुक चराको चहलपहल बढ्दै

२०८२ बैशाख ६, शनिबार १०:५७ गते
कैलालीगृह

धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ

२०८१ श्रावण १५, मंगलवार १६:५२ गते
कैलाली

धनगढीका दुई किशोर र दुई जना किशोरी लागूऔषधसहित पक्राउ

२०८२ बैशाख १८, बिहीबार ११:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?