यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काभा यू–२० पुरुष भलिबल : नेपाल र उज्वेकिस्तानको खेल आज
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काभा यू–२० पुरुष भलिबल : नेपाल र उज्वेकिस्तानको खेल आज
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

काभा यू–२० पुरुष भलिबल : नेपाल र उज्वेकिस्तानको खेल आज

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन २१, सोमबार १५:०८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले आज उज्वेकिस्तानसँग खेल्दैछ ।

श्रीलङ्कामा हिजोदेखि शुरू भएको प्रतियोगितामा नेपाल र उज्वेकिस्तानको खेल नेपाली समयअनुसार आज दिउँसो सवा ४ बजे शुरू हुनेछ ।

कोलम्बोको सुगाथादासा रङ्गशालामा आजै किर्गिस्तान र तुर्कमेनिस्तान तथा श्रीलङ्का र माल्दिभ्स पनि खेल्दैछन् । यसअघि हिजोको उद्घाटन खेलमा नेपालले विजयी शुरुआत गरेको थियो । नेपालले घरेलु टोली श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराएको हो ।

आउँदो शनिवारसम्म चल्ने प्रतियोगितामा नेपालसहित आयोजक श्रीलङ्का, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी ६ वटा क्षेत्रीय टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालले तेस्रो खेलमा भोलि असोज २२ गते माल्दिभ्ससँग र चौथो खेलमा असोज २४ गते किर्गिस्तानसँग खेल्नेछ ।

नेपालले पाँचौं खेलमा असोज २५ गते तुर्किमिनिस्तानसँग खेल्ने तालिका छ । प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ गते फाइनल हुनेछ ।

अघिल्लो लेख नेपाली एकै ठाउँमा छौँ भन्ने सन्देश दिनुछ : मुख्यमन्त्री शाह
अर्को लेख एसपीएका क्याम्पस प्रमुख योगराज ‘एजुकेसन लिडर अवार्ड २०२४’ बाट पुरस्कृत
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

कर्णालीलाई हराउँदै चितवनको विजयी शुरुआत

२०८२ मंसिर २, मंगलवार १६:२१ गते
खेलकुदसमाचार

धनगढीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, विदेशी खेलाडी समावेश गर्न सकिने

२०८१ चैत्र २१, बिहीबार १८:४६ गते
खेलकुद

कर्णालीलाई हराउँदै एपीएफ एन्फा महिला फुटबल लिगको शीर्ष स्थानमा

२०८१ भाद्र ३०, आईतवार १५:३७ गते
खेलकुद

नेपालसँग टी–२० शृङ्खला खेल्ने नेदरल्याण्ड्सको महिला टोली घोषणा

२०८१ पुष २८, आईतवार ११:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?