यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा सुकुटी सेन्टरकी संञ्चालिकासहित दुई जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा सुकुटी सेन्टरकी संञ्चालिकासहित दुई जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरमा सुकुटी सेन्टरकी संञ्चालिकासहित दुई जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ५, शनिबार १०:४५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुरःकञ्चनपुरमा सुकुटी सेन्टरकी संञ्चालिका शान्ती ऐरसहित दुई जना लागूऔषधसहित पक्राउ परेका छन्।

दार्चुलाको महाकाली नगरपालिका–४ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–६ चम्मन चौराहमा ४२ वर्षीया ऐरले संञ्चालन गरेको रोल्पाली सुकुटी सेन्टर होटलबाट २ दशमलव ३१ ग्राम लागूऔषध खैरो हेरोइनसहित ऐर पक्राउ परेकी हुन्। ऐरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, वडा प्रहरी कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण व्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

यस्तै बेलौरी नगरपालिका–७ कालोपुलबाट कैलालीको गोदाबरी नगरपालिका–८ स्याउले बस्ने २५ वर्षीय अम्मर नेपाली पक्राउ परेका छन्। नेपालीलाई ३ दशमलव ३५ ग्राम लागूऔषध खैरो हेरोइन र १ दशमलव ३२ ग्राम गाँजासहित इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

अघिल्लो लेख कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ
अर्को लेख घरजग्गा कारोबार : पुसमा उठ्यो चार अर्ब २५ करोड राजस्व
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसमाचार

कञ्चनपुरबाट खैरो हेरोइनसहित ४ जना पक्राउ

२०८२ माघ १३, मंगलवार १०:१६ गते
कञ्चनपुरप्रदेशसमाचारसुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा धार परिवर्तन गरेर बस्तीमा पस्यो चौधर नदी

२०८१ असार २७, बिहीबार १९:५१ गते
कञ्चनपुरकैलालीसुदूरपश्चिम प्रदेशस्वास्थ्य-शिक्षा

समयमै परीक्षा नगरेपछि पनिकालाई स्ववियु केएमसीद्वारा घडी र क्यालेन्डर दिँदै व्यङ्ग्यात्मक विरोध

२०८२ बैशाख ८, सोमबार २१:४२ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरमा ३ जना लागूऔषधसहित पक्राउ

२०८२ बैशाख ७, आईतवार १०:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?