यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २४, बुधबार १२:५० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –तराई/मधेशमा केही दिनदेखि बिहान/बेलुका हुस्सु र कुहिरो लाग्ने गरेको छ ।

हुस्सु र कुहिरो लागेको बेलामा गाडी दुर्घटनाको जोखिम हुने भएकाले गाडी चलाउँदा ख्याल गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराले कुहिरो तथा हुस्सु लागेका बेला सम्भावित जोखिम क्षेत्रमा सामान्य गतिमा गाडी चलाउन र बत्तीको प्रयोग गर्न अनुरोध गरेको छ ।

कार्यालयका सहायक हवल्दार सतिश ठाकुरका अनुसार बाक्लो हुस्सु र कुहिरो लागेका बेला राजमार्ग तथा भित्री बाटोमा गाडी चलाउँदा चालकलाई अनिवार्य हेडलाइट, इमर्जेन्सी लाइट बाल्न सचेत गराइएको छ । चालक सचेत भएमा सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास छ ।

हुस्सु र कुहिरो लागेका बेलामा बाटो राम्ररी देखिँदैन तर सचेत भएर चलाउँदा चालकसहित यात्रु सुरक्षित हुन्छन् । सुरक्षित यात्रा गर्न ट्राफिक नियमको पालना गर्न ट्राफिक प्रहरीको आग्रह छ । राजमार्गमा चल्ने गाडी र यात्रुको सडक सुरक्षाका लागि अभियान नै चलाएको ट्राफिक प्रहरीले जनाएको छ ।

कम प्रकाश हुँदा देख्नका लागि साइकल, अटो रिक्सा, ट्याक्टरको टालीमा टल्कने अर्थात् ुरिफ्लेक्टिभ स्टिकरु टाँस्ने, बिहान र बेलुका जाँचलाई थप प्रभावकारी बनाउने, जनचेतना कार्यक्रम सञ्चालन गर्ने काम भइरहेको ट्राफिक प्रहरीको भनाइ छ ।

हुस्सु र कुहिरोले दृश्य कमजोर र बाटो चिप्लो भएपछि गएराति पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ खुर्सानी खोलामा गाडीको आवागमन प्रभावित भएको थियो ।

अघिल्लो लेख ‘हाइटीमा भएको गिरोह हिंसामा पाँच हजार ६ सयभन्दा बढीको मृत्यु’
अर्को लेख मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान संकलन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

न्याय निरुपण प्रक्रिया अघि बढाउन मानवअधिकारवादी र द्वन्द्वपीडित सङ्घसंस्थाको आग्रह

२०८१ पुष ५, शुक्रबार ०९:३७ गते
राजनीतिराष्ट्रियसमाचार

आज राष्ट्रियसभा बैठक बस्दै

२०८१ असार २०, बिहीबार ०८:५३ गते
राष्ट्रियसमाचार

बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माणमा १२ अर्ब रुपैयाँ लाग्ने अनुमान

२०८२ आश्विन २२, बुधबार १०:०५ गते
राष्ट्रिय

बिजौरीमा बस दुर्घटना, १८ जना घाइते

२०८१ मंसिर १४, शुक्रबार १२:१४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?