यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: युरोपेली देश मोन्टेनेग्रोमा गोली चल्दा दुई बालबालिकासहित १० जनाको ज्यान गयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: युरोपेली देश मोन्टेनेग्रोमा गोली चल्दा दुई बालबालिकासहित १० जनाको ज्यान गयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

युरोपेली देश मोन्टेनेग्रोमा गोली चल्दा दुई बालबालिकासहित १० जनाको ज्यान गयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १८, बिहीबार १३:०४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :युरोपेली देश मोन्टेनेग्रोको दक्षिणमा भएको गोलीकाण्डमा १० जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार ज्यान गुमाउनेमा दुई जना बालबालिका पनि रहेका छन् । गोलीबारीको घटनामा घाइते भएका चार जनाको अस्पतालमा उपचार भइरहेको छ ।

सेन्टिजेमा रहेको एउटा रेस्टुरेन्टमा अतिथिहरूसँग भनाभनपछि यो घटना भएको प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आक्रमणकारीले आफूलाई पनि गोली हानेको पुष्टि भएको थियो । आक्रमणकारीले आफ्नो परिवारका सदस्यलाई समेत मारेको खबरमा उल्लेख छ । झडपमा रेस्टुरेन्ट सञ्चालक र उनका दुई छोराछोरीको हत्या भएको छ ।

त्यहाँका प्रधानमन्त्री मिलोज्को स्पाजिकले गोलीबारीलाई भयानक दुर्घटना भन्दै सरकारले आजदेखि तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको जानकारी दिएका छन् ।

अघिल्लो लेख मौसम बुलेटिन : तराईमा दिउँसोसम्मै हुस्सु र कुहिरो, जनजीवनमा असर
अर्को लेख प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्वराष्ट्रपति विक्रमासिङ्घेबीच भेट
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

मेक्सिकन नौसेनाको जहाज न्यूयोर्कमा दुर्घटना : दुई जनाको ज्यान गयो, १९ जना घाइते

२०८२ जेष्ठ ४, आईतवार ११:२९ गते
अन्तर्राष्ट्रियअर्थ-वाणिज्यसमाचारस्वास्थ्य-शिक्षा

यसरी हेर्नुहोस् एसईईको नतिजा | Nagarik News

२०८१ असार १४, शुक्रबार १५:५० गते
अन्तर्राष्ट्रियसमाचार

इरानबाट एकै हप्तामा ८८ हजारभन्दा बढी अफगानी स्वदेश फर्काइए

२०८२ असार १५, आईतवार ०९:५८ गते
अन्तर्राष्ट्रिय

चीनमा ऊर्जा बचत गर्ने कार्बन फाइबर मेट्रो रेल सेवा शुरू

२०८१ पुष २९, सोमबार ११:०९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?