यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नर्भिक अस्पतालमा नेपालमै पहिलो पटक पेटको सुन्निएको रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नर्भिक अस्पतालमा नेपालमै पहिलो पटक पेटको सुन्निएको रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
स्वास्थ्य-शिक्षा

नर्भिक अस्पतालमा नेपालमै पहिलो पटक पेटको सुन्निएको रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ७, आईतवार १०:३८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :नर्भिक इन्टरनेशनल अस्पतालमा कलेजोका बिरामीमा देखा पर्ने पेटको सुन्निएको रक्तनली–ग्यास्ट्रिक फन्डल भ्यारेसको नेपालमै पहिलोपटक इन्डोस्कोपिक अल्ट्रासाउन्ड (इयुएस) गाइडेड ‘क्वाइल एम्बोलाइजेशन’ प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलिस्ट तथा हेपाटोलोजिस्ट डा.शेखर पौडेलको नेतृत्व तथा कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलिस्ट डा सन्दीपराज कुँवरको सहयोगमा इयुएस गाडडेड क्वाइल एम्बोलाइजेशन प्रक्रिया सम्पन्न भएको हो।

ग्यास्ट्रिक फन्डल भ्यारेस पेटको सुन्निएका रक्तनली हुन्, जुन प्रायः कलेजोको रोगका बिरामीमा देखा पर्छ। यो अवस्था कलेजो रोग भएका बिरामीका लागि मृत्यु र गम्भीर स्वास्थ्य समस्याको प्रमुख कारणमध्ये एक मानिन्छ। समयमै उपचार नगरिएमा यी रक्तनलीहरू फाटेर जीवन जोखिममा पर्न सक्छ। नेपालमा कलेजोको समस्या दिनानुदिन बढिरहेको अवस्थामा यस्तो प्रविधिको आवश्यकता झनै महत्त्वपूर्ण बनेको चिकित्सकहरुको भनाइ छ।

यो अत्याधुनिक प्रक्रियामा, क्यामेरा र अल्ट्रासाउन्ड प्रविधिजडित पातलो ट्यूबमार्फत् सुन्निएका रक्तनलीमा साना धातुका क्वाइल राखिन्छ। यी क्वाइलहरूले रक्त प्रवाह बन्द गरी भ्यारेसहरू फुट्नबाट बचाउँछन्।

ुक्वाइल एम्बोलाइजेशनु को नेतृत्व गर्नु भएका डा.पौडेलले यो उपलब्धिले नेपालमा अत्याधुनिक उपचारको ढोका खोल्ने र धेरै जीवन बचाउन सहयोग गर्ने विश्वास व्यक्त गरे। त्यस्तै, डा। कुँवरले यो सफलता नेपालको चिकित्सा क्षेत्रमा ठूलो उपलब्धि भएको बताए।

यो सफलताले अत्याधुनिक स्वास्थ्य सेवामा नर्भिक अस्पतालको नेतृत्वदायी भूमिकालाई अझ प्रस्ट बताएको अस्पतालले जनाएको छ।

अघिल्लो लेख चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ
अर्को लेख हुथी समूहलाई लक्षित गरी यमनको सेनामा अमेरिकी आक्रमण
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचारस्वास्थ्य-शिक्षा

चैतन्य पाठशालाको प्राचार्यमा ओझा

२०८१ फाल्गुन ८, बिहीबार १७:२८ गते
कैलालीराष्ट्रियस्वास्थ्य-शिक्षा

प्राज्ञिक विद्यार्थी परिषद्को राष्ट्रव्यापी सदस्यता अभियान आजदेखि सुरु

२०८१ मंसिर १५, शनिबार २०:५८ गते
कञ्चनपुरकैलालीसुदूरपश्चिम प्रदेशस्वास्थ्य-शिक्षा

समयमै परीक्षा नगरेपछि पनिकालाई स्ववियु केएमसीद्वारा घडी र क्यालेन्डर दिँदै व्यङ्ग्यात्मक विरोध

२०८२ बैशाख ८, सोमबार २१:४२ गते
स्वास्थ्य-शिक्षा

रेडक्रसको रक्तसञ्चार केन्द्रको सेवा प्रदर्शनीमार्गबाट शुरु

२०८१ मंसिर ११, मंगलवार १४:२९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?