यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एसपीएले आयोजना गरेको वक्तृत्वकलामा राईजिङ स्टारकी तृप्ती प्रथम
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एसपीएले आयोजना गरेको वक्तृत्वकलामा राईजिङ स्टारकी तृप्ती प्रथम
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

एसपीएले आयोजना गरेको वक्तृत्वकलामा राईजिङ स्टारकी तृप्ती प्रथम

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ११, शुक्रबार ०९:१९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढीको एसपीए क्याम्पसले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा राईजिङ स्टार इङ्ग्लिस बोर्डिङ स्कुलकी तृप्ती सिंह प्रथम भएकी छिन् ।

‘लागूपदार्थ नियन्त्रणमा विद्यार्थीको भूमिका’ शीर्षकमा भएको उक्त प्रतियोगितामा तृप्ती प्रथम भएकी हुन् ।

प्रतियोगितामा पाँच विद्यालयबाट दुई/दुई जना गरी जम्मा १० जना सहभागी रहेका थिए ।

प्रतियोगितामा क्रमशः तृप्ति सिंह प्रथम (राईजिङ स्टार), अनुप राज गरी दोस्रो (डिस्कोभरी) र मधु शर्मा तृतीय (एक्सीस) भएका छन् ।

वर्तमान समयमा लागूपदार्थको कारणले थुप्रै युवा-युवतीहरूको भविष्य अन्धकार भइरहेको र समाजमा समेत नराम्रो असर परिरहेको परिप्रेक्षमा लागूपदार्थ सम्बन्धी विद्यार्थीहरूमा चेतना जगाउने उद्देश्यले ‘लागूपदार्थ नियन्त्रणमा विद्यार्थीको भूमिका’ शीर्षकमा उक्त प्रतियोगितामा गरिएको क्याम्पसले जनाएको छ ।

तस्बिर : वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी राईजिङ स्टार इङ्ग्लिस बोर्डिङ स्कुलकी विद्यार्थी तृप्ती सिंह ।
अघिल्लो लेख रामेछापको फर्पुमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु
अर्को लेख कञ्चनपुरमा २ जना मृत फेला
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

सुदूरपश्चिम प्रदेश लोकसेवाद्धारा उपसचिवको लिखित नतिजा सार्वजनिक

२०८२ भाद्र ६, शुक्रबार १६:०७ गते
कैलाली

धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा चार घाइते

२०८१ माघ २२, मंगलवार १५:४२ गते
कैलाली

कैलालीमा ३ जना फरार प्रतिवादी पक्राउ

२०८१ भाद्र १४, शुक्रबार ०९:१५ गते
कञ्चनपुरकैलालीसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा रानाथारु समुदायमा तीजको रौनक

२०८१ श्रावण २२, मंगलवार १५:०२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?