यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गोदावरीमा टिपरको ठक्करबाट २ बालिका घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गोदावरीमा टिपरको ठक्करबाट २ बालिका घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

गोदावरीमा टिपरको ठक्करबाट २ बालिका घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ५, शुक्रबार १३:४९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःकैलालीको गोदावरीमा टिपरको ठक्करबाट २ जना बालिका घाइते भएका छन्।

जिल्लाको गोदावरी नगरपालिका–१ मा आज बिहान ६ः४५ बजे चालक लम्कीचुहा नगरपालिकाका ३५ वर्षीय समिर चौधरीले चलाएको ना १ ख २७४ नम्बरको टिपरको ठक्करबाट साइकलमा सवार रहेका दुई बालिका घाइते भएका हुन्। घाइते हुनेमा गोदावरी नगरपालिका–१ बस्ने १६ वर्षीया सिता बुढा र बाटु नेपाली रहेका छन्।

यी दुबै जना बालिकाको अत्तरिया अस्पताल अत्तरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ। टिपर इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेका छन्। फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

अघिल्लो लेख गोदावरीमा टिपरको ठक्करबाट २ बालिका घाइते
अर्को लेख रुस–युक्रेन युद्धमा होमिएका कञ्चनपुरका लोकेन्द्र ६ महिनादेखि बेपत्ता
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा चार लाख बढीका भन्सार छलीका सामान बरामद

२०८१ भाद्र १४, शुक्रबार ०९:२६ गते
कैलाली

अत्तरियामा बेहोस अवस्थामा भेटिएका बैतडीका युवकको मृत्यु

२०८१ श्रावण १९, शनिबार १५:४० गते
कैलाली

कैलालीबाट हतकडीसहित भागेकी महिला भारतमा पक्राउ

२०८२ बैशाख १५, सोमबार १२:५५ गते
कैलाली

धनगढीमा एक युवतीसहित ४ जना पक्राउ

२०८१ मंसिर १७, सोमबार ०९:४७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?