यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली र कञ्चनपुरबाट अवैध सामानसहित ४ महिला पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली र कञ्चनपुरबाट अवैध सामानसहित ४ महिला पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरकैलालीसमाचार

कैलाली र कञ्चनपुरबाट अवैध सामानसहित ४ महिला पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १३, मंगलवार १०:०० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलाली र कञ्चनपुरबाट अवैध सामानसहित ४ जना महिला पक्राउ परेका छन्।

भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका विभिन्न सामानसहित कैलालीको २ स्थानबाट महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो। केही स्थानबाट भने भन्सार छली गरिए ल्याएका सामान वेवारिसे अवस्थामा बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएको ८० हजार ८५० बराबरको चिनी, बिडी, सुर्ती, चियापत्ती, कुर्ती सेट, कट्टु, टप्स लगायतका सामानसहित सोही ठाउँकी २७ वर्षीया दिपिका चौधरी र ३४ वर्षीया हस्मिता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

यस्तै धनगढी उपमहानगरपालिका–१३, राजपुर चोकबाट अवैध रूपमा भन्सार छलीको एक लाख ४० हजार ७५० बराबरको चिनी, दाल, कुर्ता सुरुवाल, कट्टु, वानपिस, प्लाष्टिक झिल्ली लगायतका सामानसहित गोदावरी नगरपालिका–१ की ५८ वर्षीया पार्वती पन्त र ४० वर्षीया ईश्वरी बुढालाई पनि प्रहरीले सोमवार नियन्त्रणमा लिएको छ।

सोमवारनै दिउँसो १२ बजे तिर टीकापुर नगरपालिका–७ स्थित भ्युटावर नजिकबाट भन्सार छली गरिएका ३७ हजार ६८५ बराबरको आयुर्वेदिक तथा भिटामिन औषधी प्रहरी चौकी कालाकुण्डाको गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासी, दोधारा चाँदनी नगरपालिका–१ को फोर लाइन सडक किनारा, सोही ठाउँको ३ पट्टरखल्ला, र लालझाडी गाउँपालिका–१ नौरंगा सिद्दबाबा सामुदायिक वन नजिकबाट प्रहरीले तीन लाख ८८ हजार ७१० बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ।

भन्सार छलीको चिनी, खाने तेल, सुटपिस, कुर्ती, पाइन्ट, लेहँगा, इनभर्टर, बोइलर कुखुरा लगायतका सामानहरू वेवारिसे अवस्थामा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत प्रहरी इकाइहरूबाट खटिएको गस्ती टोलीले ती सामान बरामद गरेको हो।

अघिल्लो लेख आईपीएल क्रिकेटमा आज लिग चरणको अन्तिम खेल : बेङ्गलुरु र लखनउ खेल्दै
अर्को लेख कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसमाचार

कञ्चनपुरबाट ७ लाख ७६ हजारको भन्सार छलीका सामान बरामद

२०८२ भाद्र १४, शनिबार ११:४२ गते
खेलकुद

यू–१९ एशिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दै

२०८१ मंसिर १८, मंगलवार ०८:१७ गते
डडेल्धुरापर्यटन

डडेल्धुराको ‘कस्याडाँडा’मा पर्यटकको आगमन बढ्दै

२०८१ मंसिर २, आईतवार १७:५८ गते
अर्थ-वाणिज्यसमाचार

शेयर बजार झन्डै ५ महिनायताकै उच्च विन्दुमा, ११ अर्ब ८५ करोड रुपैयाँको कारोबार

२०८२ माघ ६, मंगलवार १६:३५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?