यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दमास्कसमा इजरायलको हवाई आक्रमण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दमास्कसमा इजरायलको हवाई आक्रमण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

दमास्कसमा इजरायलको हवाई आक्रमण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २९, शनिबार ११:२४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : सिरियाको राजधानी दमास्कसमा स्थानीयले खुशी मनाइरहेका वेला इजरायलले हवाई आक्रमण गरेको छ।

इजरायलले लडाकु जहाजमार्फत् सिरियाली सेनाको चौथो डिभिजन र दमास्कस आसपासको क्षेत्रमा रहेका राडारमा आक्रमण गरेको अल जजिराले जनाएको छ।

इजरायली सेनाको चौथो डिभिजनले तत्कालीन राष्ट्रपति बसर अल असदका भाइ महेर अल–असदको सुरक्षा गर्दै आएको थियो। त्यस्तै राडार रहेको क्षेत्रमा सीरियाली हवाई सुरक्षा प्रणाली जडित छ। यसका कारण इजरायली सेनाले यी दुवै संवेदनशील क्षेत्रमा आक्रमण गरेको दाबी गरिएको छ।

बेलायतमा आधारित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार, इजरायली लडाकु विमानहरूले दमास्कसको कासिउन क्षेत्रमा रहेका विभिन्न रक्षा प्रणाली र अनुसन्धान क्षेत्रमा आक्रमण गरिरहेका छन्। यसअघि शुक्रबार, इजरायली हवाई आक्रमणले दमास्कस र स्वीदा जिल्लाका ६ वटा सैन्य क्षेत्रमा आक्रमण गरेको सिरियन अब्जरभेटरीले जनाएको छ।

यसैबीच सीरियामा विद्रोहीको नियन्त्रण भएपछि रुसी सेना फर्किन थालेको छ। रुसी सेनाका गाडीहरु दमास्कस–होम्स राजमार्ग हुँदै बन्दरगाह तर्फ जान थालेका छन्। साथै हवाई हड्डाहरुमा रुसका सैन्य जहाजहरु रुस फर्किन तयारीमा देखिएका गुगल तस्विरले पुष्टि गरेका छन्।

अघिल्लो लेख दिउँसै चितुवा देखिन थालेपछि कलुवापुरका बासिन्दा त्रसित
अर्को लेख काठमाण्डौंको तापक्रम २ डिग्रीमा झर्‍यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

रुसमा एक हजार ७५ जनालाई आतंकवादी अभियोगमा सजाय

२०८१ फाल्गुन ९, शुक्रबार ११:०२ गते
अन्तर्राष्ट्रिय

शेख हसिनाविरुद्ध विद्यार्थी हत्याको मुद्दा दायर

२०८१ श्रावण ३०, बुधबार १६:४७ गते
अन्तर्राष्ट्रिय

इजरायलले सिरियाका १५ वटा नौसैनिक जहाज माथि आक्रमण गर्‍यो

२०८१ मंसिर २६, बुधबार १०:३० गते
अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

२०८१ माघ ४, शुक्रबार १४:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?