यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ९ बुधबार
2026, Apr 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: २० वर्ष पुगेपछि विहेको ‘प्रेसर’
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ९ बुधबार
2026, Apr 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: २० वर्ष पुगेपछि विहेको ‘प्रेसर’
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
विचार/ब्लग

२० वर्ष पुगेपछि विहेको ‘प्रेसर’

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २८, शुक्रबार २३:०८ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

मलाई २० वर्ष पुगेको झण्डै ६ महिना जति भयो । म घरको जेठो छोरो विहेको तनाव आइलागेको छ। म सँगै हुर्केका , बढेका , खेलेका , पढेका अधिकांशले विहे गरि सकेका छन । त्यसैले पनि आमालाई हतारो भएको होला गाँउमा जाने बेला भन्नु हुन्छ २० वर्ष पुग्यो नि अब बिहे गर्नु पर्छ। म अक्क न बक्क हुन्छु, भन्छु अब हुन्छन् २० वर्ष अझै थोरै छ । 

म बालक्लव , किशोर किशोरी संञ्जालमा भएर होला २० वर्ष नपुग्दासम्म विहेको कुरा कहिले गर्नु भएको थिएन। म बालविवाह रोक्न लागि रहने भएकाले २० वर्ष नपुग्दा सम्म अरुका घरको जस्तो विहे गर्नै पर्छ भन्ने कुरा नै आएन तर अव के भन्ने कानुनी मान्यता पनि सकिएको छ , घरको परे जेठो छोरो नाई नाई भनेर कति दिन नै रोक्न सकिन्छ । मेरो आवश्यकता नभएता पनि परिवारको र समाजको लागि विहे गर्नु अनिवार्य जस्तै भएको छ । 

विहे नगरौँ, परिवार भन्छ जिम्मेवारी वहन गर्नु पर्यो । अब विहे गर्नु पर्यो , समाजले त झन् अनेकन संका उपसंका गरेर टिकाटिप्पणी गर्न भ्याउँछन्। मैंले आज सम्म विहे गर्ने वारे केही सोचेकै छैन । आमा भन्नुहुन्छ म काम गर्न सक्दैन अब बाबु बिहे गर्नु पर्यो्। आमाले यसो भन्दै गर्दा मलाई पिर र चिन्ता लाग्छ। म सानै देखि छिमेकीका विहेमा गइ रहने भएकाले र छिमेकमा विहे पछिको अवस्थाबारे प्रत्यक्ष दर्सी समेत भएकाले अचेल सोच्ने गर्छु , यदि विहे गरेपछि आमाले भने जस्तै काम गरिखाने पाएनछु भने के हुन्छ? 

फेरी सोच्छु विहे यो समयमा पनि मागेर गर्ने होत , यदि मागेर नगर्ने हो भने पनि त्यस वाहेक उपाय पनि त छैन । न समाजका अरु साथीहरुको जस्तो लभ नै गरियो न त्यस्तो अनुभव नै छ । बुढापाका भन्थे लत बसाउनु नराम्रो हो तर एक बारको मनुष्य चोलामा  सबै कुराको अनुभव  लिनु पर्छ कुनै वेला काम लाग्छ । मलाई पनि आज आएर होकी जस्तो लागि रहेको छ, कारण २० वर्ष पुग्नु …..।

आमालाई काममा सघाउने खोज्न विहे गर्नु पर्नेछ, साथीहरुलाई जन्ती जान हतारो भयो रे , कसैलाई भोज खुवाउन विहे गर्नु पर्ने, कसैलाई दान दक्षिणाको लागि यहाँ सबैका आ-आफ्नै माग पुरा गर्न  मैले विहे गर्नु पर्नेछ। यता हात हेर्ने त झन ८ महिना भित्र विहे हुने कुरा गर्छन् ।  ल अब कुरा कस्को सुन्ने कस्को नसुन्ने भएन त हरि बिजोग …।

म भने बिहेलाई सधैं हल्का रुपमा लिने मान्छे परे , जब आज आफु माथी आइपरेको छ विहे ठुलो भारी रहेछ जस्तो लागि रहेको छ। समाजमा बिहे गरे पछि सुध्रिन्छ‌न् , जिम्मेवार हुन्छन्  भनेका कुरा सुन्दा पनि कुनै वेला खिति खिति हाँस्ने म  आज विहेकै कुराले मात्रै  जिम्मेवार भएको महसुस आफुले आफैलाई गर्ने अवस्थामा पुगेको छु ।

अघिल्लो लेख गौरीगंगा १ का वडा अध्यक्षद्वारा दियाकोटीद्वारा कम्बल वितरण
अर्को लेख बुटवलको तिनाउ पुलमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीविचार/ब्लग

कतै ऊ बिरामी त थिइन?

२०८२ असार १०, मंगलवार २२:४२ गते
विचार/ब्लग

स्थानिय तह जनताको सेवा केन्द्र कि दलगत भर्ती केन्द्र ?

२०८२ बैशाख ११, बिहीबार १५:२३ गते
कैलालीविचार/ब्लग

“कलम हैन, चाकडी चल्छ”

२०८२ असार २३, सोमबार २०:४८ गते
कैलालीविचार/ब्लग

स्ववियु निर्वाचित पदाधिकारी रचनात्मक हुन जरुरी

२०८२ बैशाख १८, बिहीबार १६:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?