यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एनपीएलमा एकै बलमा १५ रन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एनपीएलमा एकै बलमा १५ रन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

एनपीएलमा एकै बलमा १५ रन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २८, शुक्रबार १६:०९ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल)मा आज भइरहेको विराटनगर किंग्स र चितवन राइनोजबीचको खेलमा एकै बलमा १५ रनको कीर्तिमान बनेको छ । विराटनगरका बसिर अहमदले एकै बलमा १५ रन बनाउन सहयोग गरे । एनपीएलमा यो अनौंठौ कीर्तिमान हो ।

चितवन राइनोजका बलर अमर सिंह राउटेलाको ओभरमा विराटनगरले एकै बलमा १५ रन जोडेको हो ।

खेलको ११औं ओभरमा बलिङ गर्न आएका राउटेलाले सुरुआती तीन ओभर किफायती गरेका थिए । पाँच बलसम्म विराटनगरले जम्मा ९ रन जोडेको थियो ।

तर त्यसपछि अन्तिम बलमा जे भयो त्यो इतिहास बन्यो । राउटेलाको बलमा बसिरले छक्का हाने । उक्त बल ‘नो बल’ भयो । राउटेलाले फेरि बलिङ गर्नुपर्‍यो । त्यसमा बसिरले २ रन जोडे तर फेरि ‘नो बल’ भयो । ‘नो बल’ हुँदा कुल ३ रन आयो । राउटेलाले फेरि बल फाल्नुपर्‍यो । त्यो बल पनि ‘नो बल’ भयो तर बसिरले कुने रन लिएनन् । त्यसमा १ रन आयो ।

३ पटक ‘नो बल’ फालेपछि बल्ल चौथो प्रयासमा राउटेलाले लेगल डेलिभरी गरे । त्यसमा बसिरले चौका हान्दिए । यसरी एउटै बलका लागि राउटेलाले चार पटक बलिङ गर्नपुर्‍यो र त्यसैको फाइदा उठाएर विराटनगरले एकै बलमा १५ रन जोड्यो ।

राउटेलाले खेलमा एकै ओभर बलिङ गरे । त्यसमा महंगा सावित भए । त्यमसा पनि एकै बलमा ११ बल अतिरिक्तको रुपमा दिए । उनले एक ओभरमा कूल २२ रन खर्चेका थिए ।

विश्व क्रिकेटमा पनि नो बल हुँदा एकै बलमा धेरै रन बनेको धेरै उदाहरणहरु छन् ।

अष्ट्रेलियन बिग बास लिग (बीबीएल)मा एकै बलमा १६ रन बनेको उदाहरणसमेत छ । सिड्नी सिक्सर्सले होबार्ट हुरिकेन्स विरुद्ध एकै बलमा १६ रन जोडेको थियो ।

ट्याग गरिएको:featured
अघिल्लो लेख विराटनगरले चितवनलाई दियाे १ सय ८२ रनकाे लक्ष्य
अर्को लेख धनगढीमा हराएको ८ तोला सुन भेटियो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

समाचार

सुदर्शन टेलिभिजनको एक वर्ष: डिजिटल पत्रकारितामा विश्वासिलो उपस्थिति

२०८२ भाद्र १५, आईतवार १२:३९ गते
कैलालीस्वास्थ्य-शिक्षा

जोशीपुर आधारभूत तह कक्षा ८ को नतिजामा बीपी स्मृतिकी छात्रा पायल जोशी प्रथम

२०८२ बैशाख १३, शनिबार २१:०८ गते
खेलकुद

काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दै

२०८१ श्रावण २०, आईतवार १५:५८ गते
खेलकुद

जहाजमा उड्ने पैसा नहुँदा विश्वकप क्रिकेट खेल्न नेत्रहीन टोली रेलबाटै पाकिस्तान प्रस्थान

२०८१ मंसिर ६, बिहीबार ०७:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?