यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुरामा २ करोड ६१ लाखमा निर्मित औद्योगिक ग्रामको भवन प्रयोगविहीन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुरामा २ करोड ६१ लाखमा निर्मित औद्योगिक ग्रामको भवन प्रयोगविहीन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डडेल्धुरासमाचार

डडेल्धुरामा २ करोड ६१ लाखमा निर्मित औद्योगिक ग्रामको भवन प्रयोगविहीन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण २१, बुधबार ११:५३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

डडेल्धुराःडडेल्धुरामा करिब २ करोड ६१ लाखको लागतमा निर्माण गरिएको औद्योगिक ग्राम प्रयोग विहिन बनेको छ।

निर्माण सम्पन्न भैसकेपनि सञ्चालनमा नआउँदा उक्त औद्योगिक ग्राम प्रयोग विहिन बनेको हो। जिल्लाको अमरगढी नगरपालिका–१ मा निर्माण गरिएको सो भवन प्रयोगमा नआएर हाल अलपत्र अवस्थामा रहेको छ। नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा २०७८ कात्तिकमा टेण्डर सम्झौता भई निर्माण सुरु गरिएको भवन २०७८–८१ को अवधिमा निर्माण सम्पन्न भएको हो।

‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ अवधारणाअनुसार स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले निर्माण गरिएको भएपनि भवन अझै सम्म प्रयोगमा आउन सकेको छैन। पर्याप्त बजेट अभावका कारण उद्योग स्थापनाको काम अघि बढ्न नसकेको अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिए।

करीब २ करोड ६१ लाख रुपैयाँको लागतमा जोशी–अमृत जेभी निर्माण कम्पनीले भवन निर्माण गरिसकेको छ। तर उद्योग स्थापना नहुँदा परिसरमा झाडी पलाएको छ भने भवनसम्म पुग्ने करिब २०० मिटर कच्ची बाटो वर्षातले भत्किएको छ। भवनअगाडि निर्माण गरिएको पर्खालसमेत चिरिन थालेको छ।

सरकारको लक्ष्य स्थानीय उत्पादन र रोजगारी प्रवद्र्धन भए पनि औद्योगिक ग्राम सञ्चालनमा नआएपछि सो लक्ष्य अधुरो बनेको छ। सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने कैलाली–डडेल्धुरा भीमदत्त राजमार्गसँगै जोडिएको यो संरचना समयमै प्रयोगमा ल्याउन सकिएमा स्थानीय रोजगारी र उद्यम प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयको भनाइ छ।

अघिल्लो लेख अनेरास्ववियु केएमसीको १५औं क्याम्पस सम्मेलनबाट अध्यक्षमा राना, सचिवमा भट्ट चयन
अर्को लेख कञ्चनपुरबाट २ लाख १८ हजारको भन्सार छलीको सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलालीगृहप्रदेशसमाचारसुदूरपश्चिम प्रदेश

कैलारीमा बाढीले घरहरु डुबानमा

२०८१ असार १९, बुधबार १६:२३ गते
राष्ट्रिय

मधेश आन्दोलनका बन्दीको रिहाइ गर्न जसपा नेपालको माग

२०८१ भाद्र १, शनिबार १९:२४ गते
कैलालीसमाचार

कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

२०८२ जेष्ठ २३, शुक्रबार १०:१५ गते
अन्तर्राष्ट्रियसमाचार

बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी

२०८२ पुष ६, आईतवार १०:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?