यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रोबर्ट बडैलाले अभिनय गरेको सल्ला घारी वन नामक भिडियो सार्वजनिक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रोबर्ट बडैलाले अभिनय गरेको सल्ला घारी वन नामक भिडियो सार्वजनिक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
साहित्य

रोबर्ट बडैलाले अभिनय गरेको सल्ला घारी वन नामक भिडियो सार्वजनिक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २०, बिहीबार १४:५१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी : दर्जनौं गीत संगीतमा काम गरि सकेका रोबर्ट बडैलाले अभिनय गरेको सल्ला घारी वन नामक भिडियो भर्खरै सार्वजनिक गरेका छ उक्त गितमा प्रकाश मल्ल मनिसा रावल साथ दिएका छन ।

उनको यस भन्दा पहिलेका थुप्रै गीत संगीतले अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेको छ । यस गीतलाई पनि सबैले मायाँ गरिदिनुहुन कलाकार बडैलाले अनुरोध गरेका छन् ।

टेक बिसी र सिम्रन परियारको सुमधुर स्वर सुन्न सकिन्छ । जनक महता र प्रकाश मल्लको शब्द रहेको उक्त म्युजिक भिडियोमा प्रकाश मल्लको रचना गरेका हुन भन्ने केशव बुढाको व्यवस्थापन गरेको हुन।

निकै रोमान्चक स्वादमा तयार भएको यस गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक रमेश बिजुली बिसीले निर्देशन गरेका हुन् गीतलाई प्रकाश मल्ल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

अघिल्लो लेख दार्चुलाको साङ्ग्रिला बैँकमा चोरी
अर्को लेख ब्रान्डन म्याकमुलेनको अर्धशतकले सुदुरपश्चिमले दियो काठमाडौंलाई १६८ रनको लक्ष्य
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमसामयिक/राेचकसाहित्य

धनगढीमा तेस्रो ‘राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड’ सम्पन्न

२०८१ मंसिर ४, मंगलवार १९:४७ गते
कैलालीसमाचारसाहित्यसुदूरपश्चिम प्रदेश

डोटेली कविता : सु-दूर पश्चिम

२०८१ असार २१, शुक्रबार १०:०९ गते
साहित्य

बा!

२०८१ श्रावण ५, शनिबार १९:०३ गते
अन्तर्राष्ट्रियसाहित्य

लन्डनमा हुने ‘लाफ्टर फर लाइफ’ मा सन्दीप क्षेत्रीसंगै राजेश हमालको कमेडी

२०८१ चैत्र ११, सोमबार १५:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?