यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रदेश स्तरीय गायन प्रतियोगिता एसईई आइडल-५ को उद्घाटन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रदेश स्तरीय गायन प्रतियोगिता एसईई आइडल-५ को उद्घाटन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
साहित्यसुदूरपश्चिम प्रदेश

प्रदेश स्तरीय गायन प्रतियोगिता एसईई आइडल-५ को उद्घाटन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष ४, शुक्रबार १६:०३ गते
SudarshanTelevision
3 मिनेटको
प्रदेश स्तरीय गायन प्रतियोगिता एसईई आइडल-५ को उद्घाटन
सेयर गर्नुहोस्

गिरिजा प्रसाद पनेरू
धनगढी, पुस १

प्रदेश स्तरीय गायन प्रतियोगिता एसईई आइडल-५ को उद्घाटन गरिएको छ।

सुदूरपश्चिम प्रदेश स्तरीय गायन प्रतियोगिता एसईई आइडल-५ को आज शुक्रबार उद्घाटन गरिएको हो।

प्रभात मिडिया एण्ड इभेन्ट प्रालिद्वारा आयोजित उक्त प्रतियोगिता असार २ गतेसम्म चल्नेछ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टीएन जोशीको प्रमुख आतिथ्यता रहेको आज भएको उद्घाटन समारोहमा प्रभात मिडिया एण्ड इभेन्ट प्रालिका सञ्चालक प्रकाश छेडालको अध्यक्षता रहेको थियोे।

यसैगरी प्याब्सन धनगढीका नगर अध्यक्ष धुर्वबहादुर सिंह र सनराईज टेलिभिजनका सञ्चालक उत्तम थापाको विशिष्ट आतिथ्यता रहेको थियो।

उद्घाटन समारोहमा बोल्दै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टीएन जोशीले विगतदेखी एसईई आइडललाई सहयोग गर्दै आइरहेको र यसको ५ औं सिजनमा पनि प्रज्ञा प्रतिष्ठानका तर्फबाट सहयोग रहने बताएका छन्।

“हाम्रा विद्यार्थी भाइबहिनीहरुमा थुप्रै सम्भावना छ। उनीहरुले त्यसलाई प्रस्फुटन गर्ने मञ्च पाइरहेका छैनन्।” डा. जोशीले भने, यसबाट तपाईंको कलालाई बाहिर ल्याउने एउटा प्ल्याटफर्मको रूपमा यसलाई लिएका छौँ। यसमा ९ वटै जिल्लाका विद्यार्थीको सहभागिता होस भन्ने मेरो शुभकामना छ।”

यस्तै विद्यार्थीमा भएको प्रतिभालाई उजागर गर्नका लागि एसईई आइडलको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष प्रकाश छेडालले बताएका छन्।

“एसईई आइडल एउटा कुनै संस्थाको मात्रै नभई समग्र सुदूरपश्चिमको आफ्नो कार्यक्रम हो।” अध्यक्ष छेडालले भने, ” यो कार्यक्रमको एसईई एक्जामभन्दा अगाडी अडिसन गर्नेछौं।”

अडिसनमा सहभागीले गाएका गीतहरूलाई फेसबकमा राखिने र २० दिनसम्म भिडियोले पाएको भ्युजका आधारमा र जजले प्रदान गरेका अंकका आधारमा उत्कृष्ट ३० जना विद्यार्थीहरु सेमिफाइनलमा प्रवेश हुन पाउने उनले बताए।

सेमिफाइनल २०८३ बैशाख १५ गते हुनेछ भने, त्यसबाट उत्कृष्ट १५ जना छनोट भइ असार २ गते फाइनल हुनेछ।

फाइनलबाट एकजना विजेता र एकजना उपविजेता चयन गरिनेछ। विजेतालाई ७५ हजार नगदसहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ भने, उपविजेतालाई नगद ३० हजारसहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ।

ट्याग गरिएको:featured
अघिल्लो लेख रास्वपाले सार्वजनिक गर्‍यो सुपका समानुपातिक उम्मेदावारको सूची
अर्को लेख कण्ठरोग निवारणमा नेपालको ऐतिहासिक सफलता, गलगाँडको समस्या शून्य
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

बैतडी

बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु

२०८१ श्रावण २९, मंगलवार १९:३० गते
कञ्चनपुरराष्ट्रिय

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी अस्ताए ओली

२०८१ श्रावण ३, बिहीबार १५:४४ गते
कैलालीसमाचार

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृ*त्यु

२०८२ असार ११, बुधबार १०:२९ गते
राष्ट्रिय

आज दर खाने दिन

२०८१ भाद्र २०, बिहीबार ०८:४० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?