यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण १० आईतवार
2026, Jul 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रेडक्रसको रक्तसञ्चार केन्द्रको सेवा प्रदर्शनीमार्गबाट शुरु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण १० आईतवार
2026, Jul 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रेडक्रसको रक्तसञ्चार केन्द्रको सेवा प्रदर्शनीमार्गबाट शुरु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
स्वास्थ्य-शिक्षा

रेडक्रसको रक्तसञ्चार केन्द्रको सेवा प्रदर्शनीमार्गबाट शुरु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ११, मंगलवार १४:२९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौँ : सोल्टीमोडमा रहेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रको (ब्लड बैंक) सेवा पुन: प्रदर्शनीमार्गबाट शुरु भएको छ।

ब्लड बैंकले झन्डै ९ वर्षपछि प्रदर्शनीमार्गबाट सेवा दिन शुरु गरेको हो। १२ वैशाख २०७२ को महाभूकम्पबाट क्षति पुगेपछि प्रदर्शनीमार्गबाट ललितपुरको बालकुमारी हुँदै काठमाडौँको ताहाचल सरेको थियो।

भूकम्पले क्षति पुगेको पुरानो संरचना हटाएर थाइ रेडक्रसको सहयोगमा बनेको प्रदर्शनी मार्गको नयाँ भवनमा रेडक्रस केन्द्रीय कार्यालय ताहाचल हाताभित्रको ब्लड बैंक प्रदर्शनीमार्गमा सरेको रेडक्रसले जनाएको छ।

भूकम्पले क्षति पुगेपछि ब्लड बैंक शुरुमा बालकुमारी सरेको थियो। त्यहाँ अपायक भएको गुनासो बढेपछि ताहाचल सरेको थियो। प्रदर्शनी मार्गमा आएपछि भने सेवाग्राहीलाई थप सहज र पायक पर्ने भएको छ।

नेपाल रेडक्रस सोसाइटीले विसं २०२३ साल साउन १२ गतेदेखि रक्त सञ्चार सेवा दिन थालेको हो।

अघिल्लो लेख सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ
अर्को लेख विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

एसपीएका विद्यार्थीले मनाए गुरु पूर्णिमा, वक्तृत्वकलामा यशोदा प्रथम

२०८१ श्रावण ६, आईतवार १६:४३ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढी उपमहानगरका ईन्जिनियर ओझाले गरे शैक्षिक सुधार कोषमा आर्थिक सहयोग

२०८१ आश्विन २१, सोमबार १७:२७ गते
डडेल्धुरास्वास्थ्य-शिक्षा

डडेल्धुरा मेडिकल कलेजमा थप दुई विषयको पढाइ सुरु

२०८१ माघ २२, मंगलवार ११:१८ गते
राष्ट्रियसमाचारस्वास्थ्य-शिक्षा

भगवान कोइरालालाई स्कटल्यान्डको विश्वविद्यालयले दियो एफआरसिएस डिग्री

२०८१ असार २७, बिहीबार १९:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?