यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा भन्सार छल्न ६५ किमि टाढाको नाका प्रयोग
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा भन्सार छल्न ६५ किमि टाढाको नाका प्रयोग
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

बैतडीमा भन्सार छल्न ६५ किमि टाढाको नाका प्रयोग

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २८, बुधबार १३:३१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बैतडी ।महाकाली भन्सार कार्यालय झुलाघाटबाट ६५ किलोमिटर टाढाको महाकाली नदी किनारको नागार्जुनस्थित खाणघाटबाट प्रहरीले एक लाख १० हजार रुपियाँभन्दा बढीको भन्सार छली गरेर ल्याइएको अवैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको गस्ती टोलीले सोमबार तल्लोस्वराड क्षेत्रको शिवनाथ गाउँपालिका –१, महाकाली नदी किनारको नागार्जुनस्थित खाणघाटबाट चिनी, मिस्री, चामल, आँटा, सलाई, लेडिज चुरा, लेडिज हाते पर्स, स्याम्पु, खेलौना, कापी, लगायतका सामान बरामद गरेको हो ।

बरामद गरिएको सामग्री महाकाली भन्सार कार्यालयमा बुझाइएको छ । भारतबाट भन्सार छलि गरी ल्याइएका अन्दाजी एक लाख १० हजार ६११ रुपियाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

उनले, केही दिनअघि तल्लोस्वराड क्षेत्रबाटै महाकाली नदी किनारको अवैध नाका प्रयोग गरी ल्याएको १६ क्विन्टल चिनी बोकेको ट्रक नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार बुझाएको बताए ।

पछिल्लो समय तल्लोस्वराड क्षेत्रका शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकालाई जोड्ने भारतसँग सीमा जोडिएका डुङ्गा चल्ने नाकाबाट भन्सार छलेर अवैध सामान भित्रिन थालेको सूचनापछि प्रहरीले ती स्थानमा गस्तीटोली बढाएको छ । शिवनाथ र पञ्चेश्वर नाकामा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा पोष्टले अवैध सामान भित्रिन नदिन गस्ती गर्दै आएको छ । गोरखापत्रबाट

अघिल्लो लेख नेपाल र ताजकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल हुँदै
अर्को लेख धनगढीमा महिलालाई स्वरोजगार बनाउन ‘शनिवारे’ मेला लाग्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरडडेल्धुरादार्चुलाबैतडीसमाचार

महाकाली कोरिडोरको अठहत्तर प्रतिशत ट्र्याक खुल्यो

२०८१ भाद्र २५, मंगलवार १३:०७ गते
बैतडी

बैतडीका एक युवकको भारतमा मृत्यु

२०८१ श्रावण १५, मंगलवार १४:२९ गते
बैतडी

मेलौली भगवतीको दर्शन गर्न आउने पर्यटकलाई धर्मशाला

२०८१ आश्विन ६, आईतवार १९:१७ गते
बैतडी

सुदूरपश्चिममा किसानलाई गहुँ छर्ने चटारो

२०८१ कार्तिक १२, सोमबार १९:२६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?