यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली प्रहरीद्धारा १२ लाख मुल्यको अवैध सामान पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलाली प्रहरीद्धारा १२ लाख मुल्यको अवैध सामान पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलाली प्रहरीद्धारा १२ लाख मुल्यको अवैध सामान पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १९, शनिबार १७:५० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । कैलालीमा १२ लाख मुल्यको अबैध सामानसहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार सो मुल्य बराबरको अबैध सामानसहित एक जनालाई नियन्त्रणमा लिएको हो।

शनिबार १२ लाख ८ हजार १५० मल्य बराबरको अबैध सामान फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले बताएका छन्।

टीकापुर नगरपालिका–८ श्रीलंकाबाट ५ लाख ४० हजार ४ सय मुल्यको ४ सय ४० थान लेडिस सुट र १० हजार मुल्यको चार थान साइकल बरामद गरिएको छ। यता धनगढी उपमहानगरपामलका–१८ तुलसीबारीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले सुदूरपश्चिम प्रदेश ०१–००९ प ९५९४ नम्बरको मोटरसाइकल र ३ लाख ७६ हजार ५ सय मुल्यको एक सय ७३ थान लेडिज तथा जेन्स सुट र एक थान मोटरसाइकल बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहाबाट २७ हजार ६५० मुल्यको कस्मेटिक सामान र धनगढी उपमहानगरपालिका–१० घुयाँघाटबाट ३६ हजार मुल्यको ३ वटा बोका समेत बरामद गरिएको छ। यस्तै धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट २७ हजार ६ सय मुल्यको सुट तथा मोजा बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–१९ पच्चीस घरबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतको लखिमपुरका २५ वर्षीय इरफान खानले चलाएको युपी ३१ ‘इ’ ९२७३ नम्बरको मोटरसाइकलसहित ७१ थान ट्याक्टरको ब्यारिङ गरी एक लाख ९० हजार मुल्यको सामान बरामद गरेको छ। चाडपर्व सुरु भएयता प्रहरीको सक्रियता बढेपछि भारतबाट अबैध रुपमा आयात हुने सामान धमाधम बरामद हुने गरेको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख पूरन, रसेलसहितका खेलाडीलाई बाहिर राखेर श्रीलङ्का भ्रमणका लागि वेस्ट इन्डिजको टोली घोषणा
अर्को लेख पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच सहृदयी भेट
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

प्रदूषित शहरको सूचीमा आज काठमाण्डौं दोस्रो नम्बरमा

२०८१ चैत्र २०, बुधबार १०:१६ गते
अर्थ-वाणिज्यकैलाली

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स धनगढीले गर्‍यो लघुबीमा तथा बिमा सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम

२०८१ पुष १, सोमबार १६:३३ गते
कैलाली

गोदावरीमा तीज महोत्सव हुँदै

२०८१ भाद्र ३, सोमबार १२:२४ गते
कञ्चनपुरकैलालीसमाचार

धनगढीकी एक किशोरीसहित २ जना पक्राउ

२०८२ असार २६, बिहीबार १५:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?