यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: केएमसी म्युजिक क्लबले गऱ्यो दशैं विशेष ‘बृहत सांस्कृतिक कार्यक्रम’
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: केएमसी म्युजिक क्लबले गऱ्यो दशैं विशेष ‘बृहत सांस्कृतिक कार्यक्रम’
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसाहित्य

केएमसी म्युजिक क्लबले गऱ्यो दशैं विशेष ‘बृहत सांस्कृतिक कार्यक्रम’

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १५, मंगलवार १६:२४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –कैलाली बहुमुखी क्याम्पसमा दशैं विशेष बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।

सोमबार केएमसी म्युजिक क्लबद्वारा उक्त बृहत सांस्कृतिक कार्यक्रम गरिएको हो।

कार्यक्रममा दशैं दिपावलीको शुभकामना आदानप्रदान तथा नृत्य संगीत गजल मुक्त प्रस्तुत गरिएको छ।

यस्तै कार्यक्रममा पूर्व पदाधिकारीहरूलाई सम्मान गरिएको छ भने अन्य विभिन्न व्यक्तिहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको छ।

कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तोयराज भट्टको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा केएमसी म्युजिक क्लबकी अध्यक्ष अनिता धामीको अध्यक्षता रहेको थियो।

यस्तै कार्यक्रममा क्याम्पसमा अध्यापनरत प्राध्यापकहरू स्ववियु अध्यक्ष यमराज जोशी, विभिन्न संगठनका विद्यार्थी नेताहरू र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

केएमसी म्युजिक क्लबले कैलाली बहुमुखी क्याम्पसमा विभिन्न प्रतिभाहरू प्रस्फोटन गर्ने कार्य गरिरहेको कार्यक्रमका प्रमुख अतिथि तथा क्याम्पस प्रमुख तोयराज भट्टले बताएका छन्।

यस्तै केएमसी म्युजिक क्लबले विगतमा विभिन्न राष्ट्रिय कलाकारहरू बोलाएर कार्यक्रम गराउँदै आइरहेको र यस वर्ष भने स्थानीय प्रतिभालाई जोड दिइएको क्लबकी अध्यक्ष अनिता धामीले बताएकी छन्।

विभिन्न व्यक्तिमा भएको प्रतिभा प्रस्फोटन गर्ने र आफ्नो कला संस्कृतिलाई जोगाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको अध्यक्ष धामीले बताइन्।

अघिल्लो लेख टीकापुरमा भन्सार छलीका सामानसहित एक जना पक्राउ
अर्को लेख अत्तरियामा यात्रु सहायता कक्ष स्थापना
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ

२०८१ फाल्गुन १९, सोमबार १०:१० गते
कैलाली

धनगढीमा पटाकासहित एक जना पक्राउ

२०८१ कार्तिक ९, शुक्रबार १९:०१ गते
कैलाली

धनगढीमा फागुन २१ गतेदेखि महायज्ञ हुने

२०८१ फाल्गुन १९, सोमबार ११:५५ गते
कैलालीप्रदेशसमाचार

कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु

२०८१ भाद्र १७, सोमबार ०९:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?