यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा फागुन २१ गतेदेखि महायज्ञ हुने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा फागुन २१ गतेदेखि महायज्ञ हुने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा फागुन २१ गतेदेखि महायज्ञ हुने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन १९, सोमबार ११:५५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः धनगढीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ हुने भएको छ।

देशको सर्वोच्च पुरस्कारका लागि अक्षयकोष स्थापनार्थ तथा सांस्कृतिक संग्राहलय निर्माणका लागि ज्ञान महायज्ञ २०८१ हुने भएको हो। सुदूरपश्चिमाञ्चल साहित्य समाजले आइतबार पत्रकार सम्मेलन मार्फत सप्ताहव्यापी ज्ञान महायज्ञबारे जानकारी दिएको हो। यही फागुन २१ गतेदेखि २७ गतेसम्म हुने ज्ञान महायज्ञमा भागवत मञ्जरी पूज्या राधिका दासीबाट भावगत कथा बाचन हुने भएको छ।

महायज्ञकी प्रमुख बाचिका समेत रहेकी उनले पत्रकार सम्मेलनमा पुण्य कार्यका लागि भइरहेको महायज्ञमा सबैलाई सहभागिताका लागि आग्रह गरिन्। सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तिर्थ पाण्डेले ऐतिहासिक विरासत बोकेको र विभिन्न शक्तिपीठ सहित पवित्र र पावन रहेको भूस्वर्ग सुदुरपश्चिमेली समाजमा धर्म, संस्कृति र अध्यात्म मार्फत नवीन संदेश दिन महायज्ञको आयोजना गरेको बताए।

उनले भाषा, साहित्य, संस्कृति, पुरातत्व जस्ता बाङमयका क्षेत्रमा देशको सर्वोच्च पुरस्कारका लागि अक्षयकोष स्थापनार्थ र सांस्कृतिक संग्रहालय निर्माणका लागि पवित्र उद्देश्य सहित श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ आयोजना गर्न लागेको बताए।

उनले भाषा, साहित्य, कला र संस्कृतिको उन्नयनका लागि २०५१ सालमा स्थापना भएको साहित्य समाजले विगतका वर्षमा गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक र सांस्कृतिक कार्यक्रमबाट यस क्षेत्रका गौरव गाथा बढ्दै साहित्यिक साँस्कृतिक जागरण ल्याएको बताए । महायज्ञ धनगढी उपमहानगरपालिका–१ पशुपति टोल, महोत्सवस्थलमा हुने भएको छ।

अघिल्लो लेख धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ
अर्को लेख चलचित्र लाज शरणम् : नेतृत्व वर्गलाई गतिलो झापड
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीबाट ४ जना युवक लागूऔषधसहित पक्राउ

२०८१ पुष ४, बिहीबार १०:५० गते
कैलालीसमाचारस्वास्थ्य-शिक्षा

सेती अस्पतालमा निःसन्तान उपचार केन्द्र सञ्चालन

२०८२ जेष्ठ ३०, शुक्रबार १५:०३ गते
कैलाली

लागूऔषध मुद्दामा फरार टीकापुरका एक युवक पक्राउ

२०८१ पुष ११, बिहीबार १०:११ गते
कैलालीसमाचार

धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद

२०८२ असार ३, मंगलवार १०:३६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?