यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीप्रदेशसमाचार

कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १७, सोमबार ०९:२१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःकैलालीमा सर्पदंशबाट गएराति एक बालकको ज्यान गएको छ।

घरमा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट धनगढी उपमहानगरपालिका–९ वनदेवी टोलका माया विकका पाँच वर्षीय छोरा अरुणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलाकीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए।

उनको घरमा सुतिरहेको अवस्थामा राति १२ बजे सर्पले टोकेको थियो। उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। उनको उपचारकै क्रममा राति दुई बजे निधन भएको बोहराको भनाइ छ।

अघिल्लो लेख आज सुदूरपश्चिमसहित छ प्रदेशमा भारी वर्षाको सम्भावना
अर्को लेख आज कुशे औंशी, पितृ सम्मान दिवस
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

लोडसेडिङ अन्त्य मात्र होइन, विद्युत् निर्यात गर्ने हैसियत बनाएका छौँ : कुलमान घिसिङ

२०८१ भाद्र १, शनिबार १२:४५ गते
राष्ट्रियसमाचार

सुनचाँदीको भाउमा फेरि अर्को कीर्तिमान : सुन तोलाको दुई लाख ३३ हजार रुपैयाँ नाघ्यो

२०८२ आश्विन २०, सोमबार १५:४१ गते
राष्ट्रियसमाचार

काठमाडौंका कर्फ्यू आदेश जारी

२०८२ भाद्र २३, सोमबार १२:४८ गते
अन्तर्राष्ट्रियअर्थ-वाणिज्यसमाचारस्वास्थ्य-शिक्षा

यसरी हेर्नुहोस् एसईईको नतिजा | Nagarik News

२०८१ असार १४, शुक्रबार १५:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?