यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम प्रदेशस्तरीय ‘एसईई आइडल’लाई ‘सुदर्शन टेलिभिजन’को साथ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम प्रदेशस्तरीय ‘एसईई आइडल’लाई ‘सुदर्शन टेलिभिजन’को साथ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशस्तरीय ‘एसईई आइडल’लाई ‘सुदर्शन टेलिभिजन’को साथ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन ८, मंगलवार ११:५३ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –सुदूरपश्चिम प्रदेशस्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसईई आइडल सिजन चारमा मिडिया पार्टनरका रूपमा सुदर्शन टेलिभिजनले सहकार्य गर्ने भएको छ ।

एसईई आइडल आयोजक संस्था प्रभात मिडिया एण्ड इभेन्ट प्रालिका अध्यक्ष प्रकाशबहादुर छेडाल र सुदर्शन टेलिभिजनका सम्पादक गिरिजा प्रसाद पनेरुले आज सहकार्यसम्बन्धी सम्झैता पत्रमा हस्ताक्षर गरे ।

प्रतिभा पहिचानको यात्रामा जोडिन पाउनु गर्वको कुरा भएकाले आफू यस कार्यक्रमसँग जोडिएको सम्पादक पनेरुले बताएका छन् ।

यसैगरी यो कार्यक्रम प्रभात मिडिया एण्ड इभेन्ट प्रालिको मात्र नभई कला क्षेत्रलाई माया गर्ने सबैको भएकाले सबैको सहयोग लिइने र सहकार्य गरिने अध्यक्ष छेडालले बताए ।

गत तीन संस्करणको भव्य सफलतापछि सुरु भएको एसईई आइडलको चौथो संस्करणको सुदूरपश्चिमका ९ जिल्लाका ३० भन्दा बढी स्थानमा अडिसनमा आयोजना गरिनेछन् ।

यसवर्ष एसईई दिने विद्यार्थीहरूले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत वर्षजस्तै नृत्य र गायन प्रतिभाहरूले आफ्नो प्रतिभा प्रतिस्पर्धात्मक प्रदर्शन गर्न पाउनेछन् ।

असोजदेखि फागुनसम्म सुदूरपश्चिममा ९ जिल्लाभरि नै अडिसन प्रतियोगिताहरु सञ्चालन हुनेछन्, जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०/३० जना प्रतिस्पर्धीहरूले २०८२ वैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५/१५ जना प्रतिस्पर्धीहरूले ०८२ असार १ गते हुने फाइनलमा प्रवेश पाउनेछन् ।

फाइनलबाट दुवै विधामा १/१ जना विजेता र १/१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उपविजेताले क्रमशः ७५/७५ हजार र ३५/३५ हजार रुपैयाँसहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् ।

साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धीहरूले कक्षा ११/१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् । थप अडिसन स्थलहरूको खोजी भइरहेकोले यस प्रतियोगिता सहभागी हुन इच्छुक विद्यार्थी तथा विद्यालयहरूलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख दार्चुलामा ५ लाख बढीको अवैध सामान बरामद
अर्को लेख धनगढीमा जारी सांस्कृतिक महोत्सवमा आज गायक सुप्रिम मल्ल आउँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

एनपीएल-२ : विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

२०८२ मंसिर ८, सोमबार १३:२४ गते
कैलाली

कैलालीको चुरेमा एक हजार बढी बिरुवा रोपियो

२०८१ श्रावण २२, मंगलवार १५:५० गते
डडेल्धुरा

डडेल्धुराको नवदुर्गामा २५ र २६ गते समैजी जाँत मनाइने

२०८१ मंसिर २१, शुक्रबार २२:१८ गते
कैलालीसाहित्य

धनगढीको डीबी इन्स्टिच्युटमा मनाइयाे पुसे पन्ध्र विषेश गजल साँझ

२०८१ पुष १६, मंगलवार १९:५६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?