धनगढी – धनगढीको डीबी इन्स्टिच्युटमा पुसे पन्ध्र विषेश गजल साँझ मनाइएको छ ।
सोमबार धनगढी ५ पिपल चौतारा नजिकै रहेको डीबी इन्स्टिच्युटमा अफ टेक्नोलोजीमा सुदूरपश्चिममा मनाइने पुसे पन्ध्रका अवसरमा गजल साँझ मनाइएको हो ।
कार्यक्रममा धनगढमिा रहेका गजलकारहरुसँगै विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
हिजो सुदूरपश्चिममा ‘पुसे पन्ध्र’ पर्व मनाइएको छ । विशेष गरेर नेपालको सुदूरपश्चिम प्रदेशमा मनाइने यो पर्व यहाँको मौलिक पर्व हो ।





