यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भासुमा जिप र हाइस एक आपसमा ठोक्किँदा दुर्घटना
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भासुमा जिप र हाइस एक आपसमा ठोक्किँदा दुर्घटना
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

भासुमा जिप र हाइस एक आपसमा ठोक्किँदा दुर्घटना

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २१, शुक्रबार १८:५७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – भासुमा जिप र हाइस एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।

कैलालीको चुरे गाउँपालिका–३ भासु भिर  नजिकै जोरायलबाट धनगढी तर्फ आउँदै गरेको कृष्णपुर नगरपालिका–९ का सुप्रिम रानाले चलाएको म १ च ४०७ नम्बरको जिप र धनगढीबाट डडेल्धुरा तर्फ जादै गरेको डडेल्धुराको गन्यापधुरा–१ का दशरथ भट्टले चलाएको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००३४ नम्बरको विद्युतिय हाईस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परेर हाइसमा सवार कैलालीको चुरे गाउँपालिका–१ का २१ वर्षीय राकेश बिक घाइते भएका छन्। उनको  टाउँको र घुडामा चोट लागेको छ। घाइते बिकको पद्मा अस्पताल अत्तरीयामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

हाइस र जीपमा सवार अन्य यात्रुहरू सकुसल रहेका छन्। यात्रुहरलाई अर्को गाढीमा पठाइएको छ। दुबै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अघिल्लो लेख बैतडीमा तार छुँदा करेन्ट लागेर बालकको मृत्यु
अर्को लेख उत्कृष्ट ४० जनालाई निजामती पुरस्कार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कैलाली

टीकापुरबाट भन्सार छलीका डायरी र औषधि बरामद

२०८१ मंसिर २५, मंगलवार ०८:५१ गते
कैलाली

कैलालीमा एक बालकको मृत्यु

२०८१ आश्विन १२, शनिबार १८:२४ गते
कैलाली

कैलालीमा भ्यानको ठक्करबाट बालकको मृत्यु

२०८१ फाल्गुन १३, मंगलवार १०:०४ गते
कैलाली

धनगढीमा जारी सांस्कृतिक महोत्सवमा आज गायक सुप्रिम मल्ल आउँदै

२०८१ आश्विन ८, मंगलवार ०९:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?