यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कांग्रेस र एमालेले मागे सुदूरपश्चिमका मुख्यमन्त्रीको राजीनामा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कांग्रेस र एमालेले मागे सुदूरपश्चिमका मुख्यमन्त्रीको राजीनामा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अछामकञ्चनपुरकैलालीडडेल्धुराडोटीदार्चुलाबझाङबाजुराबैतडीसुदूरपश्चिम प्रदेश

कांग्रेस र एमालेले मागे सुदूरपश्चिमका मुख्यमन्त्रीको राजीनामा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २३, आईतवार २२:४३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी ।नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा दिन आग्रह गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमाले संसदीय दलले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अल्पमतमा परिसकेका कारण राजीनामा दिएर नयाँ सरकार गठनका लगि मार्गप्रशस्त गर्न माग गरेका हुन् ।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले कांग्रेस यसअघिदेखि नै विपक्षमा रहेको र एमालेले समेत समर्थन फिर्ता लिइसकेकाले वर्तमान सरकार अल्पमतमा परेकोले मुख्यमन्त्री सोडारीले नैतिक आधार गुमाइसकेको उल्लेख गरेका छन् ।

उनीहरुले नैतिक बहुमत गुमाइसकेको अल्पमतको सरकारले दैनिक कामकारवाही बाहेक अन्य कुनै कार्य सम्पादन नगर्न तथा नगराउन समेत आग्रह गरेका छन् ।

केन्द्रमा कांग्रेस र एमालेबीच केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएपछि २० असारमा सुदूरपश्चिममा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परिसकेका सोडारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदासम्म पर्खिने बताएका छन् । सोडारी अल्पमतमा परेपछि प्रदेश सभामा विश्वासको मत परीक्षा गर्ने बताइरहेका छन् ।

अघिल्लो लेख बाढी र पहिरोले ४८ जनाको मृत्यु, ५४ जना घाइते
अर्को लेख १४ किलो चाँदीका गहनासहित तीन जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

दार्चुला

दार्चुलामा भिरबाट लडेर पूर्व वडासदस्यको मृत्यु

२०८१ कार्तिक ८, बिहीबार १७:३६ गते
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमको पुँजीगत खर्च ६२ प्रतिशत

२०८१ श्रावण २, बुधबार १७:५३ गते
कैलालीराजनीतिसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

२०८१ श्रावण १६, बुधबार १५:४७ गते
कैलाली

धनगढीबाट दुई जना लागुऔषधसहित पक्राउ

२०८१ मंसिर ७, शुक्रबार ०८:०४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?