यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको केजिष्टद्वारा ओरीन्टेसन कार्यक्रम, उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको केजिष्टद्वारा ओरीन्टेसन कार्यक्रम, उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको केजिष्टद्वारा ओरीन्टेसन कार्यक्रम, उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ८, शनिबार २१:१८ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढी स्थित एस.पी.ए मार्गमा रहेको किर्ति गंगा इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (केजिष्ट)ले ओरीन्टेसन कार्यक्रम २०२४ सम्पन्न गरेको छ । 

केजिष्टले डिप्लोमा इन होटेल म्यानेजमेन्ट अध्ययनका लागि नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि ओरीन्टेसन कार्यक्रम गरेको हो ।

रिद्धी सिद्धी पार्टी प्यालेस धनगढीमा आयोजित उक्त समारोहमा अभिभावक तथा विद्यार्थीहरू लाई इन्स्टिच्युटले विगत १३ वर्ष देखी प्रदान गर्दै आएको सेवा सुविधा अध्ययन अध्यापनको शैली लगायतका विभिन्न विषयमा जानकारी गराइएको थियो । 

विद्यार्थीहरूले तामाङ सेलो, राना थारु नृत्य लगायतका अन्य सांस्कृतिक नृत्य तथा आफ्ना गीतहरू प्रस्तुत गरेका थिए ।

केजिष्टका शैक्षिक संयोजक बिकाश सी.के ले सम्पूर्ण विद्यार्थीहरू तथा अतिथिहरू लाई स्वागत गर्दै विद्यार्थीहरूलाई सैद्धान्तिक, प्राक्टिकल सँगै देश तथा विदेशका विभिन्न स्थानमा इन्टर्नसिप, पेड इन्टर्नसिपको व्यवस्था गरी अहिलेको परिष्कृत शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा यु.के (युनाइटेड किङ्डम) अक्सफर्डका अतिथि प्रोफेसर क्रिस वाल्टर्सले हस्पीटालीटी क्षेत्रमा काम गर्नु, अध्ययन गर्नु निकै राम्रो कार्य भएको हुँदा आफ्नै देशमा पर्यटकहरू लाई भित्र्याउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने गरी, अध्ययन गर्न आग्रह गरे ।

उक्त ओरीन्टेसन कार्यक्रमका अतिथि तथा एस.पी.ए कलेजका बि.एच.एम. कार्यक्रम निर्देशक रवीन्द्र परियारले विद्यार्थीहरूले भरपुर मेहनत गर्न आजैबाट तयार हुन र होटेल म्यानेजमेन्ट जस्तो विशिष्ट सेवामुखी संसारमा स्वगत गर्दै आफ्नो तर्फबाट सकिने सबै खाले ज्ञान र सिप बाँड्न तयार रहेको बताए ।

त्यस्तै कार्यक्रममा सबै अभिवाकहरू को प्रतिनिधित्व गर्दै अभिभावक हर्क बहादुर बोहराले खानामा नुन हालेर स्वादी भएझैँ काम अरे सबैको प्यारो भइने हुँदा अनुशासित भएर शिक्षा आर्जन गर्न सम्पूर्ण विद्यार्थीहरूलाई शुभकामना दिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका एस.पी.ए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले केजिष्ट धनगढीमा होटेल म्यानेजमेन्ट पढाई हुने इन्स्टिच्युटहरू मध्येकै उत्कृष्ट संस्था भएको बताउँदै युवाहरूलाई प्रेरित गर्दै आफ्नै सिप र क्षमताको आधारमा रोजगार र स्वरोजगार बनाउनेमा विश्वास व्यक्त गरे ।

यसका साथै केजिष्टका सल्लाहकार एवं कार्यक्रमका सभापति प्रकाश बहादुर बलायरले अभिभावकहरूले विश्वास गरेर केजिष्ट परिवारलाई सुम्पेको जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहने बताउँदै विद्यार्थी, अभिभावक र केजिष्ट परिवार त्रिकोणात्मक सम्बन्ध र समन्वयमा रहने बताए । ‘हामी विद्यार्थी अभिभावक केजिष्ट परिवार त्रिकोणात्मक समन्वयमा रहने छौँ । अभिभावक ज्यु हरूले पनि आफ्ना नानी बाबुहरू कक्षा सम्म पुगे पुगेनन् भनी चासो राख्न हुन अनुरोध गर्दछु । साथै सुझाव सल्लाह समेत दिई रहन हुन अनुरोध छ । भर्ना चलिरहेकोले डिप्लोमा इन होटेल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीहरूलाई भर्नाका लागि समेत आह्वान गर्दछु ।’ उनले भने ।

साथै केजिष्टले यशै शैक्षिक सत्रबाट हरेक महिना विद्यार्थीहरू को आन्तरिक मूल्याङ्कन गरी ‘बेस्ट स्टुडेन्ट अफ द मन्थ’ घोषणा गरी पुरस्कृत समेत गर्ने बलायरले घोषणा गरेका छन् । भने श्रावण महिनाका उत्कृष्ट ५ जना विद्यार्थीहरू क्रमशः जीवन भुल, अश्र्वदीप केसी, धनेश्वरी झुकाल, रौनक गुरुङ र सुशील बोगटीलाई नगद सहित पुरस्कार समेत प्रदान गरिएको थियो ।

अघिल्लो लेख कैलालीमा सर्पले डसेर २ बालिकाको मृत्यु
अर्को लेख धनगढीको सौंराईमा कृष्ण जन्माष्टमी महामहोत्सवको आयोजना हुने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियस्वास्थ्य-शिक्षा

क्याप्टेन मनिष शाक्यलाई आईसीयूबाट सारियो

२०८१ श्रावण ११, शुक्रबार १७:३० गते
कैलाली

कैलालीबाट ६ लाख बढी मुल्यको भन्सार छलीका आईफोन बरामद

२०८१ माघ २२, मंगलवार ०९:४६ गते
कैलाली

कैलालीमा भन्सार छलीका सामान बरामद

२०८१ श्रावण २०, आईतवार ०७:३७ गते
कैलालीखेलकुद

धनगढीमा जारी भलिबल प्रतियोगितामा आज ४ खेल : कुन-कुन टिमले जित हात पारे ?

२०८१ चैत्र ३१, आईतवार २०:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?