यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २३ मंगलवार
2026, Sep 8, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको सौंराईमा कृष्ण जन्माष्टमी महामहोत्सवको आयोजना हुने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २३ मंगलवार
2026, Sep 8, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको सौंराईमा कृष्ण जन्माष्टमी महामहोत्सवको आयोजना हुने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीको सौंराईमा कृष्ण जन्माष्टमी महामहोत्सवको आयोजना हुने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ८, शनिबार २२:१२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (ईस्कोन नेपाल) धनगढी शाखाले कृष्ण जन्माष्टमी महामहोत्सव कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आउँदो सोमबार धनगढीको सौंराई स्कवायर चटकपुरमा उक्त महामहोत्सवको आयोजना गरिने भएको हो ।

उक्त कार्यक्रमको मूल समारोह दिउँसो २ बजे देखि हुनेछ । त्यस्तै रातिको १२ बाजेसम्म भजन कीर्तन, लीला प्रवचन, नाटक, नृत्य, दीपदान, महाअभिषेक र सांस्कृतिक कार्यक्रम रहने कार्यक्रम संयोजक श्रीवासआदि दासले बताए ।

ईस्कोन धनगढीले सुदूरपश्चिममा विभिन्न वैदिक संस्कृति तथा परम्परा को संरक्षण हेतु विभिन्न उत्सव,पर्व तथ दैनिक रूपमा आध्यात्मिक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

श्रीकृष्ण जन्माष्टमी जस्ता पर्वहरू मनाउनु धर्म संस्कार तथा संस्कृतिको रक्षा गर्नु मात्र नभएर समाजमा सकारात्मक परिवर्तन तथा युवाहरुलाई विकृति विसंगतिबाट बचाइ सहि मार्ग निर्देशनले समग्र देश विकासको महत्त्वपूर्ण कोशेढुङ्गा बन्ने छ भन्ने भावना राखेर यस धार्मिक उत्सव आयोजना गर्न लागेको ईस्कोन धनगढीका सचिव शुकदेव गोस्वामी दासले बताएका छन् ।

अघिल्लो लेख धनगढीको केजिष्टद्वारा ओरीन्टेसन कार्यक्रम, उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिने
अर्को लेख धनगढीमा कांग्रेस सभापति देउवाको घर अगाडि राखेको शङ्कास्पद वस्तु निष्क्रिय
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढी नगर प्रहरीले गर्‍यो १ जनाको उद्दार

२०८१ मंसिर ७, शुक्रबार ०९:५२ गते
कैलाली

धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ

२०८१ फाल्गुन १९, सोमबार १०:१० गते
कञ्चनपुरकैलाली

कैलाली र कञ्चनपुरबाट ६ लाख ८ हजारको अवैध सामान बरामद

२०८१ चैत्र १२, मंगलवार १४:०९ गते
कैलाली

कैलालीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते

२०८१ भाद्र १, शनिबार १८:५४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?