यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २३ मंगलवार
2026, Sep 8, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २३ मंगलवार
2026, Sep 8, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ४, मंगलवार १६:०३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । कैलालीमा म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

म्याजिकको ठक्करबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका ४१ वर्षीय विश्राम चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको म १ ज १६१ नम्बरको म्याजिकले विपरीत दिशातर्फ गइरहेको से ६ प ८४२३ नम्बरको मोटरसाइकललाई छ लेन सडकस्थित गेटा मेडिकल कलेज अगाडि ठक्कर दिएको थियो ।

म्याजिकको ठक्करबाट मोटरसाइकल पछाडि सवार धनगढी उपमहानगरपालिका–२ मिलन चौक बस्ने ३९ वर्षको रामप्रसाद चौधरी घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी, म्याजिकमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ९ वर्षीया अविषा श्रेष्ठ र ५ वर्षीय आयन श्रेष्ठ घाइते भएका छन् । दुवै जनाको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

म्याजिकसहित चालक कैलालीको गोदावरी नगरपालिका–१ बस्ने २७ वर्षीय प्रकाश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख सुदूरपश्चिममा सत्तारुढ दलकै विरोधबीच प्रदेश निजामती ऐन संशोधन विधेयक पारित
अर्को लेख ४ हजार ६ सय मिटर उचाइमा स्वास्थ्य शिविर सम्पन्न
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

पीएम कपमा आज पहिलो खेल खेल्दै सुदूरपश्चिम

२०८२ चैत्र ९, सोमबार १३:२२ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ ९ सय रुपैयाँले घट्यो

२०८२ आश्विन २, बिहीबार ११:०१ गते
कैलाली

कैलालीमा घरभित्र १० वर्षीय बालकको शव फेला

२०८१ श्रावण २९, मंगलवार १५:४६ गते
खेलकुदसमाचार

टी-२० महिला विश्वपकको तालिका सार्वजनिक

२०८२ असार ५, बिहीबार १०:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?