यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ४ हजार ६ सय मिटर उचाइमा स्वास्थ्य शिविर सम्पन्न
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ४ हजार ६ सय मिटर उचाइमा स्वास्थ्य शिविर सम्पन्न
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

४ हजार ६ सय मिटर उचाइमा स्वास्थ्य शिविर सम्पन्न

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ४, मंगलवार १६:१८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुको आयोजना तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहयोगमा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको प्रमुख धार्मिकस्थल दूधकुण्डमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

४ हजार ६ सय मिटर उचाइमा रहेको दूधकुण्डमा आउने तीर्थयात्रीहरूलाई उचाइका कारण लाग्ने स्वास्थ्य समस्यालाई मध्यनजर गरी यही भदौ १ देखि ३ गतेसम्म सञ्चालन भएको शिविर सम्पन्न भएको हो । यो स्वास्थ्य शिविर दूधकुण्ड जाँदा बखतको कामुडाँडा, बाटोका विभिन्न ठाउँ हुँदै दूधकुण्डमा सञ्चालन गरिएको थियो ।

उचाइका कारण टाउको दुख्ने, बान्ता हुने, रक्तचापमा वृद्धि, झाडापखाला, रिँगटा लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने लगायतका तीर्थयात्रीहरूलाई स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।

शिविर सञ्चालन गर्नका लागि १० जना स्वयंसेवक परिचालन भएका थिए । औषधि तथा स्वयंसेवकका लागि खाना र आवास व्यवस्थापन तथा सामग्रीको व्यवस्थापन नेपाल लाइफ इन्स्यनोरेन्सले गरेको थियो ।

अघिल्लो लेख कैलालीमा म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
अर्को लेख यस वर्षको गौरा पर्व १० भदौमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कृषिकैलालीप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

‘ड्रागन’ खेतीबाट वार्षिक ७ लाख कमाउँछन् कैलालीका गणेश ढकाल

२०८१ असार १८, मंगलवार १७:४२ गते
राष्ट्रिय

सौर्यका क्याप्टेन मनिष भन्छन् : सय फिट पुगेपछि जहाज मेरो कन्ट्रोलमा रहेन

२०८१ श्रावण १०, बिहीबार १४:३९ गते
राष्ट्रिय

भूटानी नरेश काठमाडौंमा

२०८१ मंसिर २१, शुक्रबार ११:३२ गते
राष्ट्रियसमाचार

इलाममा जङ्गली च्याउ खाएका तीनै जनाको ज्यान गयो

२०८२ जेष्ठ ११, आईतवार १६:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?