यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारत र श्रीलङ्काबीचको एक दिवसीय शृङ्खला आजदेखि शुरु हुँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारत र श्रीलङ्काबीचको एक दिवसीय शृङ्खला आजदेखि शुरु हुँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

भारत र श्रीलङ्काबीचको एक दिवसीय शृङ्खला आजदेखि शुरु हुँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १८, शुक्रबार १०:३२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी –भारत र श्रीलङ्काबीच तीन खेलको एक दिवसीय शृङ्खला आजदेखि शुरु हुँदैछ ।

पहिलो एक दिवसीय खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे कोलम्बोमा शुरु हुनेछ ।

भारतीय टोलीको कप्तानी रोहित शर्मा र श्रीलङ्काको कप्तानी चरित असालान्काले गर्दैछन् । यसअघि श्रीलङ्कासँगको टी–२० शृङ्खलामा भारतीय टोलीको कप्तानी सूर्यकुमार यादवले गरेका थिए ।

तीन खेलको टी–२० शृङ्खला भारतले ३–० ले क्लिन स्वीप गरेको थियो । एक दिवसीय खेलको दोस्रो खेल पर्सि आइतवार र तेस्रो तथा अन्तिम खेल बुधवार हुनेछ ।

अघिल्लो लेख ‘सिधाकुरा’विरुद्धको अपहेलना मुद्दामा भदौ ६ गते फैसला
अर्को लेख गेटामा मृत भेटिएकी महिला धनगढीकी भएको खुल्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

एफसी १७ वर्ष मुनिको एशियन कप छनोटमा नेपालले आज कतारसँग खेल्दै

२०८१ कार्तिक ९, शुक्रबार १५:१५ गते
खेलकुदसमाचार

नेपाली टोलीले अस्ट्रेलियामा टी–२० शृङ्खला खेल्ने

२०८२ असार १३, शुक्रबार १८:१५ गते
खेलकुद

इंग्ल्यान्डका अलराउण्डर रवी बोपाराले चितवन राइनोजबाट एनपीएल खेल्ने

२०८१ कार्तिक ३०, शुक्रबार १०:२१ गते
खेलकुदसमाचार

फिफा क्लब विश्वकपमा अन्तिम १६ मा खेल्ने १४ टोलीको टुङ्गो लाग्यो

२०८२ असार १२, बिहीबार १३:२९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?