यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फिफा क्लब विश्वकपमा अन्तिम १६ मा खेल्ने १४ टोलीको टुङ्गो लाग्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फिफा क्लब विश्वकपमा अन्तिम १६ मा खेल्ने १४ टोलीको टुङ्गो लाग्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

फिफा क्लब विश्वकपमा अन्तिम १६ मा खेल्ने १४ टोलीको टुङ्गो लाग्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार १२, बिहीबार १३:२९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –फिफा क्लब विश्वकपमा अन्तिम १६ मा खेल्ने १४ टोलीको टुङ्गो लागेको छ ।

आज बिहान भएको खेलमा मेक्सिकन क्लब मोन्टेरे जापानको उरावा रेड डाइमन्ड्सलाई ४–० ले हराउँदै समूह ‘ई’ को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।

अहिलेसम्म भएका तीन वटै खेलमा पराजित उरावा अङ्कविहीन बनेको छ । यो समूहबाट इन्टर मिलान रिभर प्लेटलाई २–० गोलले हराउँदै सात अङ्कका साथ शीर्ष स्थानमा रही अन्तिम १६ मा पुगेको छ ।

अन्तिम १६ मा मोन्टेरेले जर्मन क्लब बोरुसिया डर्टमन्डम तथा इन्टरले ब्राजिलियन क्लब फ्लुमिनेन्सँग खेल्नेछ । योसँगै क्लब विश्वकप खेल्न १४ टोलीको टुङ्गो लागेको छ ।

समूह ‘ए’ को इन्टर मियामीले समूह ‘बी’ को विजेता पीएसजीसँग खेल्दा समूह ‘ए’ को विजेता पाल्मरसले समूह ‘बी’ को उपविजेता बोताफोगोसँग खेल्नेछ ।

यसैगरी समूह ‘सी’ को विजेता बफिन्काले चेल्सीसँग खेल्ने छ भने समूह ‘डी’ को विजेता फ्लामेङ्गोले बायर्नसँग खेल्नेछ ।

समूह ‘एफ’ बाट युभेन्ट्स र म्यानचेस्टर सिटीले एक खेलअघि नै अन्तिम १६ मा स्थान बनाइसकेका छन् । समान २ खेल जितेका यी दुई टोलीबीच आज हुने खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

अघिल्लो लेख इजरायली आक्रमणबाट गाजामा २४ घण्टामा ९० जना मारिए
अर्को लेख इजरायलले हमासका प्रहरी लक्षित आक्रमण गर्दा गाजामा थप १८ जनाको ज्यान गयो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

खेलकुदडोटी

प्रथम बडिकेदार गोल्ड कप खुल्ला फुटबल प्रतियोगिता हुने

२०८२ आश्विन ३, शुक्रबार १२:४२ गते
राजनीतिसमाचार

पार्टीको लिस्ट देखाउँदै रविले भने : चितवनबाट ४ जना मात्रै उम्मेदवार छन्

२०८२ पुष १७, बिहीबार १२:५७ गते
अन्तर्राष्ट्रियसमाचार

यूएईको जेलमा रहेका १२० जना नेपालीलाई आममाफी

२०८२ श्रावण १, बिहीबार १०:५० गते
अर्थ-वाणिज्यबैतडी

बैतडीका सरकारी कार्यालयबाट ८७ करोड बजेट फिर्ता

२०८१ श्रावण ६, आईतवार १७:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?