यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा बृहत रक्तदान महोत्सव गरिँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा बृहत रक्तदान महोत्सव गरिँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा बृहत रक्तदान महोत्सव गरिँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १७, बिहीबार १८:१९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीको धनगढीमा १३ औँ बृहत रक्तदान महोत्सव आयोजना गरिने भएको छ।

साउन २६ गते धनगढीमा बृहत रक्तदान महोत्सव आयोजना हुन लागेको हो। विगतका वर्षहरू झैँ बैतडी समाज कैलालीले “रक्तदान जीवनदान” भन्ने नाराका साथ रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो।

१३औँ बृहत् रक्तदान महोत्सवको आयोजना उत्तरबेहडी स्थित पदमा हेल्थ नर्सिङ कलेजको प्राङ्गणमा गर्ने तयारी गरेको रक्तदान कार्यक्रम संयोजक वीरबहादुर महराले बताए।

स्थापना कालदेखि बर्सेनि २ पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको समाजले यस अघि १२ पटक रक्तदान कार्यक्रम सम्पन्न गर्दा १ हजार ७५ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेको बताए।

संयोजक महराले धनगढीमा रहनु हुने सम्पूर्ण स्वयंसेवी रक्तदाताहरूलाई रक्तदान कार्यक्रममा उपस्थित भई रक्तदान गरी कार्यक्रम सफल तुल्याउन अनुरोध गरेका छन्। यसैगरी, पहिलो पटक रक्तदान गर्ने रक्तदाताहरूलाई बैतडी समाज कैलालीले विभिन्न छुट र उपहारको व्यवस्था समेत गर्ने जनाएको छ।

विशेष गरी युवाहरूमा रक्तदानको महत्त्व र आवश्यकताको बारेमा सचेतनाको विकास गरेर रक्तदानलाई सामाजिकीकरण गर्दै लैजाने रक्तदान कार्यक्रमका सह–संयोजक राजबहादुर चन्दले बताए।

अघिल्लो लेख धनगढी उपमहानगरले छिमेकी पालिकामा सेवा दिन थप्यो २ शव चिस्यान
अर्को लेख सुदूरपश्चिममा नाउपाका मन्त्री कैलाश चौधरीले दिए राजीनामा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

धनगढीको बोराडाँडी चोकमा बोलेरो जिप दुर्घटना

२०८२ जेष्ठ २१, बुधबार १०:१७ गते
कैलाली

कैलालीबाट एकै दिन तीन जना लागुऔषधसहित पक्राउ

२०८१ मंसिर २८, शुक्रबार ०९:१७ गते
कैलालीसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशस्तरीय ‘एसईई आइडल’लाई ‘सुदर्शन टेलिभिजन’को साथ

२०८१ आश्विन ८, मंगलवार ११:५३ गते
कैलालीसमाचार

कैलालीका एक युवक लागूऔषधसहित पक्राउ

२०८२ असार २२, आईतवार १२:१७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?